बृहस्पतिमा सस्तो स्याट

सस्तो स्याटको नमुनाले तापक्रम तथा सापेक्षित आद्रता मापन गर्न सकिने छ।   काठमाडौं। नक्सालस्थित वृहस्पति विद्यासदन कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुले भू-उपग्रहको नमुना बनाउने अभ्यास गरेका छन् । झट्ट हेर्दा बालबालिकाको खेलौना जस्तो लाग्ने ‘सस्तो स्याट’को नमुना तयार गर्न विद्यार्थीहरुले दुई दिन मिहिनेत गर्नु परेको बताइएको छ । वृहस्पति विद्या सदनमा कक्षा १२मा अध्ययनरत बुढानीलकण्ठकी आस्ना पौडेल भन्छिन्, “आफूले सस्तो भू-उपग्रहको नमुना तयार गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ ।” यसअघि भू-उपग्रहको बारेमा अध्ययन गरेको भएपनि प्रयोगात्मक रुपमा तयार गर्ने अवसर जुटेको थिएन उनलाई । यो अवसरले भविष्यमा इलेक्ट्रोनिक इन्जिनियिर बन्न उनी थप हौस्सिएकी छन् । कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न भन्दै नमुना भू-उपग्रह बनाउन सहभागी गराएकोमा उनी...

RevoScience

  • ‘नेपालका वनस्पति’ प्रकाशनमा ढिलाइ

    रिभोसाइन्स संवाददाताकाठमाण्डौं–आर्थिक अभावले नेपालको पहिचान दिने वनस्पतिहरूको वैज्ञानिक विवरण सँगालो ‘नेपालका वनस्पति’ को प्रकाशनमा ढिलाइ भइरहेको छ । यसअघि करिब ६...

‘जीन बैंक’ स्थापना गरिने

काठमाडौं– राष्ट्रिय वनस्पति उद्यान ललितपुरमा लोपोन्मुख वनस्पति प्रजातिको कोषको अंश राख्ने केन्द्र ‘जीन बैंक’ स्थापना गर्न लागिएको अधिकारीले बताएका छन् । ‘जीन बैंक’...

खानपानमा ध्यान नदिँदा लिभर...

काठमाडौं–वातावरण प्रदूषण, खानपान तथा जथाभावी जाँडरक्सी सेवनले व्यक्तिमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’ लाग्ने गरेको पाइएको छ । तर, यसबारे सरकारले...

ग्यालेक्सीमा विज्ञान प्रदर्शनी

काठमाडौं– ग्यालेक्सी पब्लिक उच्चमाध्यमिक विद्यालयले आयोजना गरेको एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ४ मा अध्ययनरत विदुषी अर्याल विज्ञान– प्रविधिको इतिहास व्याख्या...

  • निलकण्ठ धादिङ्गमा रिभोसाइन्स

    प्लसटुमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान विषय नै रोज्नुको कारण एवं आफू अध्ययनरत संस्थामा विज्ञान तथा प्रविधिको अध्यापनको अवस्था साथै नेपालमा विज्ञान तथा प्रविधिको...

युनिग्लोवमा रिभोसाइन्स

प्लसटुमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान विषय नै रोज्नुका कारण एवं आफू अध्ययनरत संस्थामा विज्ञान तथा प्रविधिको अध्यापनको अवस्था साथै नेपालमा विज्ञान तथा प्रविधिको...

प्रिन्सटनमा रिभोसाइन्स

प्लसटुमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान विषय नै रोज्नुका कारण एवं आफू अध्ययनरत संस्थामा विज्ञान तथा प्रविधिको अध्यापनको अवस्था साथै नेपालमा विज्ञान तथा प्रविधिको...

युनिभर्सल साइन्स कलेज चाकुपाटमा...

नेपालको सन्र्दभमा वायोकमेष्ट्री अत्यन्त सम्भावना भएको क्षेत्रहुँदाहँुदै पनि यसको अध्ययन अध्यापन गराउने शिक्षण संस्थामध्य अव्वल सस्थाको रुपमा ललितपुरको...

स्क्रब टाइफसः सामान्य रोग

काठमाडौं–मुसामा पाइने किर्ना वा किराको टोकाइको संक्रमणबाट मानिसमा सर्ने एक प्रकारको रोग ‘स्क्रब टाइफस’ सामान्य रोग भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नभएको...

‘सिक्कल सेल एनिमिया’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् NHRC को पछिल्लो एक अध्ययनले मध्यपश्चिम तराईका दाङ बाँके र बर्दियाका थारु तथा चौधरी समुदायका प्रजनन् उमेर पुगेका महिलाहरुमा ‘सिक्कल सेल...

दुई/चार चक्की औषधिले निको...

-डा.सुन्दरमणि दीक्षित फोटा स्रोतः काठमाडौं टुडे के हो स्वाइन फ्लु ? स्वाइन फ्लु एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो । यो नयाँ र चर्चा गरिएजस्तो खतरनाक रोग होइन ।...