लकडाउन वैशाख १५ गतेसम्म थपियो

काठमाडौं । दोस्रो पटको थपिएको लकडाउनको अवधि सकिने अघिल्लो दिन सरकारले लकठाउन १२ दिन थप गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो ।

विश्वव्यापी कोरनाभाइरस कोभिड-१९ महामारीको संक्रमण बच्न लकडाउन गरेको जनाएको छ ।

लकडाउनको अवधिमा समेत गरी १६ जना कोरना संक्रमित भेटिसकेकफ छ ।