डीजो स्मार्ट घडी अब नेपालमा

–रिभोसाइन्स संवाददाता काठमाडौं । डीजोका स्मार्ट घडी नेपालमा लन्च गरेका छन् । घडीसँगै डीजो स्टार ३००, डीजो स्टार ५००, गोपड्स र गोपड्स डी पनि बजारमा ल्याएको छ । पछिल्ला डीजोका सबै उत्पादहरु एआईओटी गोपड्सका साथसाथै…

सुनामी अनुसन्धानमा सहयोग पुग्ने नयाँ गणितीय सिमुलेसन पद्धतिको…

जापान— तोहोकु विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कम्प्यूटर सिमुलेसन मार्फत् समुन्द्री सतहमा हुने भूस्खलन सुनामी अनुसन्धानमा सहयोग पुग्ने नयाँ गणितीय तरिका विकास गरेका छन् । समुन्द्री सतहमा हुने भूस्खलनका कारणले खतनाक समुन्द्री आँधी ‘सुनामी’ पैदा हुन्छ। यस्ता आँधीले…

चीनको ‘जुरोङ रोभर’ मंगलग्रहमा सफल अवतरण

चीनको ‘जुरोङ रोबर’ मंगलग्रहमा सफल अवतरण गरेको छ । सो रोभरले करीब सात महिना अन्तरिक्षमा यात्रा तय गरेपश्चात सफल अवतरण गरेको चाइना न्याशनल स्पेश एडमिनिस्ट्रेसन (सीएनएसए)ले जनाएको छ । सो क्रममा जुरोङले करीब तीन महिना…

अन्ततः हिन्द महासागरमा खस्यो चीनको भग्नावशेष रकेट

काठमाडौं । हालसम्मै ठूलो मानिएको रकेटको भग्नावशेष माल्दिभ्सको समुन्द्री टापुमा खसेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ । आइतबार विहानी समयमा हिन्द महासागरको दक्षिण क्षेत्र माल्दिभ्समा खसेको थियो । लङ्ग मार्च-५ बी रकेट गत मार्च महिनामा…

कृषक लक्षित हाटबजार एप, कृषि उत्पादन एपबाटै विक्री…

काठमाडौं । कृषकले आफ्नो सामान अनलाइन मार्फत् बेच्न मिल्ने व्यवस्थासहितको ‘हाट बजार एप’ सार्वजनिक भएको छ। ‘एन्ड्रोएड’ र ‘आई ओ एस’ दुवै प्रणालीमा उपलव्ध एप निःशुल्क डाउनलोड गरि जोकसैले चलाउन सक्नेछ ।  यस एपले कृषक…

मष्तिस्कमा जोड्न मिल्ने मेमोरी चिप: ‘दि लिङ्क’

विश्वराज गौतम न्यूरालिङ्क कम्पनीका सञ्चालक इलोन मस्कले मानिसको मष्तिस्कमा जोड्न मिल्ने न्यूरो ट्रान्समिटरको प्रर्दशन गरेका छन् । सो न्यूरो ट्रान्समिटरको नाम ‘दि लिङ्क’ राखिएको छ । नयाँ प्रविधिको बारेमा जानकारी हासिल गर्न न्यूरोन, न्यूरोट्रन्समिटर र…

चन्द्रयान–२ मिसनः चन्द्रमामाथि भारतको बढ्दो चासो

उपेन्द्र ढुंगाना काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामाको दक्षिणी ध्रुव अध्ययनका लागि रकेट प्रक्षेपण गरेको छ । भारतको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको उक्त केटमा २ हजार ३ सय ७९ किलो भू–उपग्रह पठाएकाे छ…

नास्ट र एशियन ब्याट्रीद्धारा इलेक्ट्रीक फ्यूलमा अनुसन्धान गर्ने

सन् २०१२ देखि नेपालमा ब्याट्री उत्पादन गर्न थालिएको एशियन ब्याट्री प्राइभेट लिमिटेडले नेपालमा इलेक्ट्रिक फ्यूलमा अनुसन्धान गर्नकालागि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान, नास्टसँग सहकार्य गरेको छ । इन्धन अभाव भइरहेको बेला विद्युतीय इन्धन विकासमा…