Category: लेख

शिक्षाका सवाल र स्थानीय तह

सरकारी, गैरसरकारी र प्राज्ञिक जमातले स्थानीय सरकारसँग सहकार्य गरी त्यहाँको सबल पक्ष उजागर गर्दै जिम्मेवार कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ

भौतिक शास्त्रले कसरी समृद्धि ल्याउँछ ?

विज्ञानलाई नेपालमा राजनीतिक नाराको रुपमा मात्रै प्रयोग गरिररहेका छौं । विज्ञानलाई एक प्रकारको विशेषण बनाएर छाडिदियौं जस्तो लाग्छ । वैज्ञानिक शिक्षा र वैज्ञानिक भूमिसुधार भनेर भन्छौं । नारा नारामै मात्र सीमित भैसक्यो ।
– प्रा. डा. उदयराज खनाल

प्रसिद्ध भौतिकशास्त्री अब्दुस सलामले भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्नुभएको छ । गरिबीबाट उन्मुक्ति पाउने हो भने भौतिकशास्त्रको प्रयोग नगरी सम्भव छैन भन्ने सलामको धारणा हो । त्यसको उदाहरणका लागि अहिले प्रयोग भैरहेको माइक्रो प्रोसेसरलाई लिन सक्छौं । यो आधारभूत रूपमा बालुवाको कण हो । बालुवाको सानो कणलाई विभिन्न प्रक्रियाको माध्यमबाट अहिले सुनभन्दा महत्वपूर्ण वस्तु माइक्रो प्रोसेसर बनाइन्छ ।

नेपालका ओँत प्रजातिहरू

डा. मुकेशकुमार चालिसे प्राणीशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर पृष्ठभूमि ओँत प्रजातिहरू...

नेपालका जङ्गली गाईहरू

डा. मुकेशकुमार चालिसे प्राणि शास्त्र केन्द्रीय विभाग, त्रिभूवन विश्वविद्यालय, कीर्तिपुर घरेलु गाई हामी सबैले देखेका छौ“ । हामी घरमा दूध र गोवर मलकोलागि गाई पाल्दछौ“ । हामीस“ग नभए छिमकीहरूले पालेका हुन सक्छन्। हाम्रो वरपर नभए पनि गाउ“घरतिर जा“दा त अवश्य देखेका हुन्छौ“ । हिजोआज बढि दूध उत्पादन गर्न तथा बलिया साँढे तथा गोरुबाट काम लिन बिकासे अथवा उन्नत जातका गाईहरूपनि पाल्न थालिएको छ । गाईहरू विभिन्न रङ्ग, आकार तथा जातहरूमा पाइन्छन् । नेपालमाप्रायः एकै खालका गाईहरू पाईए तापनि अछाममा पाइने अछामी गाई साना भएर पनि निक्कै समय दूध दिने खालका हुन्छन् भने मुस्ताङतथा मनाङ तीरका लुलु भनिने गाई पनि सारै साना भए पनि दुधालु र बलिया हुन्छन् । त्यस्तै, गर्मी ठाउ“तिर प्रायः सेता रंगका गाई बढीपाइन्छन् भने पहाडतिर काला, कैला र झालेमाले गाईहरू बढी देखिन्छन् । हिमाली भेगतिर जहा“...