विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विज्ञान प्रदर्शनी गर्दछौं

भोलिदेखि दुईदिने सातौं विज्ञान प्रदर्शनी तथा करिअर मेनेजमेन्ट  साउथ वेस्टर्न स्टेट कलेजमा हुने भएको छ । हरिसिंह केसी, भाइस प्रिन्सिपल, साउथ वेस्टर्न केलेज वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा माघ २० र २१ गते सातौं विज्ञान…

नर्थ पोलमा विज्ञान प्रदर्शनी

काठमाडौं। मनमैंजुमा अवस्थित नर्थ पोल एकेडेमीले एकदिने विज्ञान प्रर्दशनीको आयोजना गरेका छन्। उक्त प्रदर्शनीमा अधिकांश घरेलु सामग्रीले प्रयोगगरि बालबालिकाले बनाएका बस्तूहरु राखेका थिए। कक्षा ८मा अध्ययरत एक छात्रले भूइचालोको कम्पनका बेला बत्तिबालेर सूचना दिने नमूना…

ग्यालेक्सीमा विज्ञान प्रदर्शनी

काठमाडौं– ग्यालेक्सी पब्लिक उच्चमाध्यमिक विद्यालयले आयोजना गरेको एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ४ मा अध्ययनरत विदुषी अर्याल विज्ञान– प्रविधिको इतिहास व्याख्या गर्न व्यस्त थिइन् । नजिकै बेन्चमा लस्करै बसेका उनका सहयोगी चाहिँ आगन्तुकलाई वैज्ञानिकको फोटो र…

‘इन्जिनियरिङ कलेज सकसमा छन्’

  ई. रामेश्वर रिजालअध्यक्ष, एशोसियन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन)   इन्जिनियरिङ कलेजलाई एउटै निकायले नियमन गर्नुपर्छ । यसका लागि विश्वविद्यालय, शिक्षा मन्त्रालय, इन्जिनियरिङ परिषद्को एउटा उच्स्तरीय टिम बन्नुपर्छ । अहिले केवल विधि पु¥याउने खालको…

कता जाँदैछ इन्जिनियरिङ शिक्षा ?

एक्काइसौं शताब्दीका इन्जिनियरमा समय सुहाउँदो प्राविधिक र व्यावहारिक ज्ञान हुनु आवश्यक छ । यसैले इन्जिनियरिङ शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै जानुपर्छ । –लक्ष्मण डंगोल |  इन्जिनियरका लागि सैद्घान्तिक तथा विशिष्ट प्राविधिक ज्ञान आवश्यक रहे पनि नेपालका…

‘नेपाली वैज्ञानिकहरूको सञ्जाल बनाउँदैछौं’

  –डा. हेमराज शर्मा अध्यक्ष‚ १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन (आइसीक्यु–१३) बेलायतस्थित लिभरपुल विश्वविद्यालयको भौतिक शास्त्र विभागका सहप्राध्यापक डा. हेमराज शर्मा १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलनका अध्यक्ष हुन् । बागलुङमा जन्मिएका शर्माले भौतिकशास्त्रअन्तर्गत क्वाजीक्रिस्टलमा विद्यावारिधी…

तथ्याङ्कशास्त्रको धरोहर—प्रा. डा. मृगेन्द्रलाल सिंह

जीवन भनेको ‘नल सेट’ हो । त्यसलाई फाइले जनाइन्छ । अथवा शून्य हो । जीवन भनेको शून्य हो जसमा सबै कुरा भरिएको हुन्छ । जीवनमा जति काम गरिन्छ, त्यो सबै मानिसले भ्रुण हस्तानतरण प्रकृया अपनाएको…

भूकम्पीय डेटा राज्यको सम्पति हो : विदेशीको होइन

खानी विभागसँग भएको डेटा राज्यको सम्पति हो । यसलाई लुकाएर राख्न जरूरी पनि छैन । यो दिइरहेका छौं । जापानमा गएको ८ दशमलव ५ म्याग्निच्यूटको भूकम्प केहि समयमै किन ६ दशमलव ८ को भनियो, यदि…