‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

रोबटिक्स एसोसियसन अफ् नेपाल (र्‍यान)ले चार वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय रोबटिक्स प्रतियोगिताको आयोजना माघ २८ र २९ गते गर्दैछ।