युनेस्कोद्वारा १४ नयाँ जैवमण्डल संरक्षित क्षेत्र घोषणा
प्यारिस, जेठ २३ ।  विश्व वातावरण दिवसको अवसरमा युनेस्कोले १४ नयाँ जैवमण्डल संरक्षित क्षेत्र घोषणा गरेको छ। यससँगै विश्व जैवमण्डल संरक्षित क्षेत्र नेटवर्क १४५ देशमा ७९७ साइटमा विस्तार भएको छ। यस वर्ष पहिलोपटक तीन देशले आफ्ना पहिलो जैवमण्डल संरक्षित क्षेत्र पाएका छन् । मोन्टेनेग्रो, तिमोर-लेस्टे र अरुबाको सम्पूर्ण भूभागलाई जैवमण्डल संरक्षित क्षेत्र घोषणा गरिएको छ। क्यानाडाको क्युबेक […]

The post युनेस्कोद्वारा १४ नयाँ जैवमण्डल संरक्षित क्षेत्र घोषणा first appeared on

एआई च्याटबोटलाई उपचारको विकल्प होइन, पूरकका रूपमा प्रयोग गरिन्छ – अध्ययन
फिलाडेल्फिया, जेठ १६ । मानसिक स्वास्थ्य सहयोगका लागि कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोटको प्रयोग बढ्दै जाँदा, ड्रेक्सेल विश्वविद्यालयको नयाँ अध्ययनले अधिकांश प्रयोगकर्ताले यसलाई मानव उपचारको विकल्प नभई पूरकका रूपमा हेरेको देखाएको छ।

The post एआई च्याटबोटलाई उपचारको विकल्प होइन, पूरकका रूपमा प्रयोग गरिन्छ – अध्ययन first appeared on

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
काठमाडौं, जेठ १५। किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार “अंगदाता सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ।

The post किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न first appeared on

उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीको मागप्रति ऐक्यवद्धता
काठमाडौँ, जेठ १४ । नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको मागप्रति पूर्ण ऐक्यवद्धता जनाएको छ। महासंघले सरकारसँग न्यायोचित मूल्य समायोजनको व्यवस्था तत्काल गर्न आग्रह गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह […]

The post उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीको मागप्रति ऐक्यवद्धता first appeared on

एभरेष्ट समिटिएर्स समिटमा १७६ सगरमाथा आरोहीलाई सम्मान
काठमाडौं, जेठ, १४ । ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक आरोहण […]

The post एभरेष्ट समिटिएर्स समिटमा १७६ सगरमाथा आरोहीलाई सम्मान first appeared on

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी
काठमाडौं, जेठ १४। कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। काठमाडौँमा मंगलबार आयोजना भएको एक कार्यक्रममा ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन […]

The post नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी first appeared on

सराङकोटमा सूर्योदय हेर्नेको चहलपहल
पोखरा,  जेठ १३, २०८३ । पोखराको सराङकोटबाट देखिएको रमणीय सूर्योदयले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।

The post सराङकोटमा सूर्योदय हेर्नेको चहलपहल first appeared on

काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी
काटमाडौँ, जेठ, १३ ।  नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी 'फिन इलेक्ट्रो–टेक २०२६' आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ।

The post काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी first appeared on

ठोस पदार्थमा ‘स्मृति’को नयाँ व्याख्या
ओसाएका, जापान,  जेठ १२ । धेरै ठोस पदार्थहरूले आफ्नो विगतलाई “सम्झन्छन्”। धातु तन्किएपछि, तताएपछि वा चिस्याएपछि फरक प्रतिक्रिया दिन सक्छ। यस्तै इतिहास-निर्भर व्यवहारमा आधारित सामग्रीलाई स्मृति सामग्री भनिन्छ। यो घटना, जसलाई हिस्टरिसिस भनिन्छ, स्मृति उपकरण, ऊर्जा रूपान्तरण सामग्री र टिकाउ संरचनात्मक सामग्रीजस्ता प्रविधिहरूमा केन्द्रीय मानिन्छ। तर हिस्टरिसिसले लामो समयदेखि उष्मागतिकीमा समस्या खडा गरेको छ। परम्परागत सोच […]

The post ठोस पदार्थमा ‘स्मृति’को नयाँ व्याख्या first appeared on

दक्षिण भारतको पुरानो खेल ‘पलङ्गुजी’ पुनर्जीवित गर्ने प्रयास
चेन्नई, भारत, जेठ १२ । दक्षिण भारतको सांस्कृतिक परम्परामा गहिरो जरा गाडेको पलङ्गुजी नामक पुरानो बोर्ड खेल अहिले पुनर्जीवित गर्ने प्रयास भइरहेको छ।

The post दक्षिण भारतको पुरानो खेल ‘पलङ्गुजी’ पुनर्जीवित गर्ने प्रयास first appeared on