ग्राहकको मन जित्दै ई सेवा

इन्टरनेट मार्फत सेवा दिने सोचका साथ स्थापना भएको ई सेवा कम्पनीले सेवा दिन थालेको छैटौं वर्ष बित्दैछ । यो अवधीमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

fonepayhr-9-5-2014-17-05-53eSewa-1

हाल ई सेवाको प्रयोगकर्ताको संख्या ५१ लाख नाघिसकेको कम्पनीका सिनियर अपरेसन अफिसर (सिओओ) मनोज अचार्य बताँउछन । उनका अनुसार हाल विभिन्न बैंक तथा वित्त गरी ५३ वटा वित्तिय क्षेत्रले यो सेवा प्रयोग गरिहेका छन । मोवाइल र एसएमएस बैंकिङ हुँदै आफ्नो यात्रा तय गरेको ई सेवाको यस प्रविधिको उपयोग गर्ने वित्त कम्पनीको संख्या ९० नाघेको छ ।

१५ सय देखि १८ समयसम्म रुपैंयासम्म तिर्दा हुने काम घरमै बसीबसी सहजै इ सेवाबाट लिन सकिने कम्पनीले जनाएको छ । जसअन्र्तगत मनकामनाको टिकट,वुद्ध एयरको टिकट देखि अनलाइन सपिङ,मुभिका टिकट काट्न परेको खण्डमा इ सेवा मार्फत घरमै बसी बसी यो सेवाको उपयोग गर्न सकिन्छ ।

यसबाट काम छिटो हुनुको साथै समय र पैसाको समेत बचत हुने हुँदा यसतर्फ सर्वसाधरणको चासो वढ्दै गएको ई सेवा कम्पनीका प्रमुख विश्वाश ढकाल बताँउछन । इ सेवा अन्र्तगत एउटा बैंकमा पैसा जम्मा गरि अर्काे बैंकबाट पैसा निकाल्न समेत सकिने हुँदा दिनप्रतिदिन यो सेवा लोकप्रिय बन्दै गईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×