तस्विर: WSJ अमेरिकाका अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोससँगै अन्य तीन जनाले अन्तरिक्षको उडान गरेका छन् । यो यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षको पूर्व पाइलट वेली फङ्क र १८ वर्षका विद्यार्थी…
गणितज्ञलाई चिड्याउँदै शिक्षा मन्त्री
–लक्ष्मण डंगोल ‘जरा विनाको रुख र गणित विनाको शिक्षा उस्तै हुन्’ तथ्यकांकशास्त्री प्राडा मृगेन्द्रलाल सिंह फेसबुक स्टाटस लेख्छन् । रिटायर्ड प्राडा सिंहको नशा-नशामा गणित हुनु स्वभाविक छ, सिंहको फेसबुक स्टाटसले पनि यसै भन्छ । यद्यपी…
विद्यालय तहमै ‘इन्जिनियरिङ’ अभ्यास
काठमाडौं । वृहस्पति विद्या सदनमा कक्षा ९ मा अध्ययरत भक्तपुरका उमेश थापा नमुना पानीको फोहरा बनाउन तल्लिन देखिन्थें । यस किसिमको अवसर विद्यालले अतिरिक्त कक्षा सञ्चालन गरेपश्चात् जुटेको हो । विद्यार्थी थापा भन्छन्, ‘आफूले चाहे…
नेपालमा घट्दै ‘डल्फिन’को संख्या
तस्वीरः उदयन,अासाम काठमाडौं । हालै सम्पन्न एक अध्ययनले नेपालमा डल्फिन (सोँस)को संख्या घटेको पाइएको छ । नेपाल जैविक विविधता अनुसन्धान समाजकाे अग्रसरतामा श्रावणको दोस्रो साता डल्फिन गणना गरेको थियो । डल्फिनको संख्या घट्नुका पछाडि पानी…
लाटोकोसेरो उत्सव संस्कृति
उत्सवको पहिलो दिन चरा अवलोकन, स्थानीय जिरेल नाच, तामाड् सेलो, लाटोकोसेरोसँग सम्वन्धित अस्थाई संग्रालय अवलोकन गर्ने व्यवस्था मिलाएको थियो । –लक्ष्मण डंगोलजिरी । दोलखाको जिरीमा दुईदिने लाटोकोसेरो तथा हुँचिल उत्सव २०७४ सम्पन्न भएको छ ।…
ग्यालेक्सीमा विज्ञान प्रदर्शनी
काठमाडौं– ग्यालेक्सी पब्लिक उच्चमाध्यमिक विद्यालयले आयोजना गरेको एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ४ मा अध्ययनरत विदुषी अर्याल विज्ञान– प्रविधिको इतिहास व्याख्या गर्न व्यस्त थिइन् । नजिकै बेन्चमा लस्करै बसेका उनका सहयोगी चाहिँ आगन्तुकलाई वैज्ञानिकको फोटो र…
यस्तो दखियो अन्तरिक्षबाट काठमाण्डौंः भिडियो सहित
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, रिङरोड तथा भूकम्प क्षतिग्रस्त पुरातात्विक क्षेत्रदेखि उतरी हिमालीश्रृंखला तथा तराईको समतर भू–भाग देखाइएको छ । काठमाण्डु । युरोपियन मुलुकहरुद्वारा संचालित युरोपियन स्पेश एजेन्सी, इसीएको ‘कोपर्निकस टूए’ भू–उपग्रहले खिचेको काठमाडौं र…
जताभावी एन्टिबायोटिक प्रयोगले सुपरवगको खतरा
काठमाण्डू। रोगका कीटाणुविरुद्ध लड्न प्रयोग गरिदै आएको रोगप्रतिरोधात्मक एन्टिबायोटिकको अनाबश्यक प्रयोगले ‘सुपरबग’ भनिने अत्यन्त शक्तिशाली प्रतिरोधकको खतरा बढेपछि चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन्। ति एन्टीबायोटिक मानिसमा मात्र नभई कखुरा तथा वंगुरलगायतको उत्पादनमा अत्याधिक बढेको पाइएपछि…
आज बुध ग्रहको पारगमन, अवलोकन गर्ने किॽ
काठमाण्डु। ११ वर्ष पछि आज (वैशाख २७) गते दिउँसो ४ बजेर ५५ मिनेट जाँदा नेपालबाट बुधग्रहको पारगमन देख्न सक्नुहुनेछ। यो अवसर सूर्यास्थ नहुँदासम्म मात्र देख्न पाउने खगोलशास्त्रीहरुले बताएका छन्। दुर्लभ मानिने यस किसिमको दृस्य कमै मात्र…