सर्प र आयुर्वेद

डा. काशीराज सुवेदीत्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पस कीर्तिपुर । मानव जातिको इतिहासमा प्राचीन कालदेखि परिचित भएका प्राणीहरूमा सर्प पनि पर्छ । वेददेखि पुराण,महाभारत, महाकाव्य, काव्य, धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र सबैमा धेरथोर सर्पहरूको वर्णन पाइन्छ । वेदमा सर्पहरूको…

आयुर्वेद अध्ययन संस्थानको स्थापना किन ?

प्रा. डा. चन्द्रराज सापकोटा नेपालमा युगौंदेखि आयुर्वेदको अध्ययन अध्यापन गुरुकुल परम्पराअनुसार चल्दै आएकोमा उपचारको लागि आवश्यक पर्ने औषधिहरूको निर्माणको क्षेत्रमा संस्थागत प्रयास राजा प्रताप मल्लले विसं १७०० तिर हनुमान ढोका दरबारमा वैद्यखानाको स्थापना गरेर सुरु…

ज्ञानी प्रपन्नाचार्य

डा. विद्यानाथ कोइराला उर्जाशील व्यक्तित्व डा. विद्यानाथ कोइराला उर्जाले पदार्थ बन्छ । पदार्थ उर्जामा मिल्छ । ज्ञानसम्मत पूर्वीय चिन्तन यही हो । विज्ञानसम्मत चिन्तन पनि त्यही हो । फरक शव्दमा हो । प्रस्तुतीमा हो ।…

रिभोसाइन्सको विज्ञान र संस्कृतिको सम्बन्ध र अन्तर्य

पुरूषाेतम लम्साल पुरुषाेतम लम्साल कुनैबेला मलाई आनन्दमूर्तीका प्रवचन खास लाग्थे । ओशो दर्शनमा चाख राख्नुअघि (चाख मात्र राखें, पछि लागिन) म आनन्द मार्ग र जीवन चक्रको नियम बुझ्न झण्डै गुरुकूलको शिष्य बन्न तयार भएको ।…

शिक्षाका सवाल र स्थानीय तह

प्रा. डा. विद्यानाथ कोइराला,शिक्षाविद् सरकारी, गैरसरकारी र प्राज्ञिक जमातले स्थानीय सरकारसँग सहकार्य गरी त्यहाँको सबल पक्ष उजागर गर्दै जिम्मेवार कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ अहिले संविधानले केन्द्रीय मानसिकता भत्काएर स्थानीय तहलाई जिम्मेवारी दिएको छ ।…

भौतिक शास्त्रले कसरी समृद्धि ल्याउँछ ?

प्रा.डा उदयराज खनाल विज्ञानलाई नेपालमा राजनीतिक नाराको रुपमा मात्रै प्रयोग गरिररहेका छौं । विज्ञानलाई एक प्रकारको विशेषण बनाएर छाडिदियौं जस्तो लाग्छ । वैज्ञानिक शिक्षा र वैज्ञानिक भूमिसुधार भनेर भन्छौं । नारा नारामै मात्र सीमित भैसक्यो…

नेपाली मिडिया: साइन्समा फेल

जुजुमान | जुजुमान वर्डप्रेस डट कम एसएलसी आउँदैछ हेर्नुस्। नेपाली मिडिया यदि विद्यालय हुन्थ्यो, र यहाँ काम गर्ने रिपोर्टर, पत्रकार, सम्पादक आदि विद्यार्थी हुन्थे र एसएलसीमा सामेल हुन्थे भने – सबका सब विज्ञान विषयमा फेल हुन्थे…

नेपालका ओँत प्रजातिहरू

डा. मुकेशकुमार चालिसेप्राणीशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर   पृष्ठभूमि ओँत प्रजातिहरू सफा (मिठो) पानीमा रमाउने उभयचर स्तनधारी प्राणी हुन् । पृथ्वीमा यिनिहरू करिब ३०० लाख वर्ष अघि उत्पत्ति भएको जीववैज्ञानिकहरू मान्दछन् । अष्ट्रेलिया र…