जैविकप्रविधिका ‘हस्ति’ प्रा. डा. मुकुन्द रञ्जित

‘मूलम् भुजङ्गैः शिखरं प्लवङ्गैः, शाखा विहङ्गैः कुसुमानि भृङ्गैः,आसेव्यते दुष्टजनैः समस्तै र्न चन्दनं मुञ्चति शीतलत्वम्’ अर्थात् चन्दनको वृक्षको जरामा सर्प, सबैभन्दा माथि बाँदर, हाँगाहरूमा चराचुरूङ्गी र पूmलहरूमा भ्रमर बसेर लगातार सताइरहेका हुन्छन, तापनि सो वृक्षले आफ्नो…

वायू प्रदूषणमै खारिएको जीवन

संसारमा कोही निकम्मा छैन । सबैसँग प्रतिभा छ, खुबी छ, क्षमता छ । फरक यतिमात्रै हो जसले यसलाई चिन्न सके र यसैलाई समातेर माथी चढे उनीहरू महान् कहलाइए । र, जसले आफ्नो प्रतिभालाई चिन्ने प्रयत्न…

‘रोबटिक्समै’ रमेको जीवन

उनलाई लाग्छ हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधीमा हाम्रो आफ्नो ‘ट्याक्स’÷केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेश विक्रम सिंङ÷आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य÷भ्याकुम हुन्छ…

मेरो रोजाई जैविकप्रविधि– डा. निरञ्जन पराजुली

राम्रो प्रतिभा भएका यूवाहरुले आफ्नो प्रतिभा देखाउन नपाई विरक्तिनु पर्ने ? म स्वदेशमै केही गर्छु, यही माटोमा मर्छु भन्न पनि नपाउने ? एकातिर ठूलो ठूलो स्वरमा हामी भन्छौं प्रतिभा पलायन रोक्नुपर्दछ । तर अर्काेतिर तीनै…

सुक्ष्मजीव विज्ञानका ‘तारा’

‘जित्ने मानिसहरु कुनै फरक काम गर्दैनन, उनीहरु हरेक काम फरक ढंगले गर्छन ।’ शिव खेडाले सायदै यो भनाई उनको लागि भनेका थिए । तर, समयचक्रले मेल खाने बनाइदियो ।  आफ्नो जीवन जति जिए मस्तले जिए…

इन्जिनियर र कमरेडको उपमा गणेश साह

मार्क ब्याटरसनले भनेका छन, ह्वेन् गड ब्लेसेस् यु फिनान्सियल्ली, डन्ट रेज योर स्ट्याण्डर्ड अफ लिभिङ्, रेज् योर स्टेण्डर्ड अफ गिभिङ्’ (अर्थात् भगवानले तपाइँलाई धन दिए भने आफ्नो जीवनशैली हैन अरूलाई दिने क्षमता बढाऊ) । यो प्रत्येक…

भूगर्भशास्त्रको सतिसाल–‘प्रा. डा. माधवप्रसाद शर्मा’

जिन्दगीको रथ सधै नियमले गुड्ने पनि होइन । संयोगले चल्ने जिन्दगीको पाङ्ग्रा कहाँँ कस्तो ‘मोड’ आउछ र कसरी ‘यु टर्न’ मार्छ जिन्दगीले कस्लाई के पत्तो ? हो, यस्तै भयो प्रा डा माधव शर्माको जीवनमा पनि…

तथ्याङ्कशास्त्रको धरोहर—प्रा. डा. मृगेन्द्रलाल सिंह

जीवन भनेको ‘नल सेट’ हो । त्यसलाई फाइले जनाइन्छ । अथवा शून्य हो । जीवन भनेको शून्य हो जसमा सबै कुरा भरिएको हुन्छ । जीवनमा जति काम गरिन्छ, त्यो सबै मानिसले भ्रुण हस्तानतरण प्रकृया अपनाएको…