काठमाडौं । वृहस्पति विद्यासदनका विद्यार्थीहरुले कल्पन उत्सव मनाएका छन् । कल्पन उत्सवमा विद्यार्थीहरुले कल्पना गरेका नमूना इलेक्ट्रोनिक सामग्री प्रर्दशनी गरिन्छ । उत्सवमा कक्षा ६ देखि ९ कक्षाका विद्यार्थीहरुले बनाएका रोवट, झिलिमिली वत्ती, स्वचालित हातधुने मसिन,…
‘पञ्चायतको घाउ’, शासन र शक्तिको दुरुपयोगविरुद्धको शक्तिशाली आवाज
नुवाकोट - शक्तिको दुरुपयोग कुन हदसम्म गर्न सकिन्छ ? बन्दुक देखाएर, जनताको छातीमा जुत्ता हानेर घरघरमा आगो लगाइँदा पनि सरकार किन बोल्दैन ? नुवाकोट जिल्ला भालडाँडाका गरिब किसानले आफ्नै माटो खोज्न र न्याय पाउन संघर्ष…
रामचन्द्र-इरा आचार्य जेहन्दार छात्रवृद्धि अक्षय कोष स्थापना
नुवाकोट । विदुर १० वेत्रावतीमा अवस्थित श्री रामचन्द्र आधारभुत विद्यालयमा ‘रामचन्द्र-इरा आचार्य जेहन्दार छात्रवृद्धि अक्षय कोष स्थापना गरेका छन् । स्वर्गीय इरा आचार्य स्मृति अक्षय कोषद्वारा विद्यालयलाई दुई लाखको चेक हस्तान्तरण गरी जेहन्दार छात्रवृद्धि कोष…
नवौं राष्ट्रिय विज्ञान दिवसमा मौलिक ज्ञान र प्रविधिसँगै…
–रिभोसाइन्स संवाददाता काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले विज्ञान प्रविधि सुशासन तथा विकासका लागि प्रयोग हुनु पर्नेमा जोड दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजना गरिएको नवौं राष्ट्रिय विज्ञान दिवस २०७८को अवसरमा प्रधानमन्त्री देउवाले…
पत्रकार मणि दाहाललाई विज्ञान पत्रकारिता पुरस्कार
–रिभोसाइन्स संवाददाता काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा पत्रकार मणि दाहाललाई विज्ञान पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नवौं राष्ट्रिय विज्ञान दिवस २०७८को अवसरमा आयोजित कार्यक्रममा दाहललाई विज्ञान पत्रकारिता पुरस्कार पदान गरिएको हो ।…
डीजो स्मार्ट घडी अब नेपालमा
–रिभोसाइन्स संवाददाता काठमाडौं । डीजोका स्मार्ट घडी नेपालमा लन्च गरेका छन् । घडीसँगै डीजो स्टार ३००, डीजो स्टार ५००, गोपड्स र गोपड्स डी पनि बजारमा ल्याएको छ । पछिल्ला डीजोका सबै उत्पादहरु एआईओटी गोपड्सका साथसाथै…
अक्सिजन सिलिण्डर परिक्षण गर्ने प्रवधिमा नास्ट र यूएनडीपीबीच…
–रिभोसाइन्स संवाददाता काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नास्टका तर्फबाट उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ र यूएनडीपीका तर्फबाट नेपालका…
नवौं राष्ट्रिय विज्ञान दिवस सप्ताहव्यापी मनाइने
—रिभोसाइन्स संवाददाता काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ आगामी असोज १ गते नवौं राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ ।…
पहिलो पल्ट मंगलग्रहको चट्टानी नमूना संकलन
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को पर्सिभेरेन्स रोभरले मंगल ग्रहको पहिलो चट्टानी नमूना संकलन गरेको छ । शिशा कलमभन्दा केही मोटो आकारका चट्टानी नमूना ‘जेजिरो क्राटर’बाट रोभरले संकलन गरेको हो । मंगलग्रहमा रहेको उक्त रोभरले चट्टानी नमूना…