October 28, 2024

यसकारण हुन सक्छ मृगौला खराब


जाँड रक्सी उत्याधिक सेवन
जाँड रक्सीको अत्याधिक सेवन गर्दा सबैभन्दा बढी मृगौला समस्यामा पर्छ । जसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

पानी कम पिउने
यदि तपाईँ नियमित पानी कम पिउनु हुन्छ भने त्यसको असर पनि मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गर्न सक्दैनन् । मृगौलामा समस्य हुन थाल्छ ।

पिसाव रोक्ने
यदि पिसाव रोक्ने बानी छ भने त्यस पनि मृगौलामा असर गर्नेछ । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुनेछ । मृगौला फेल नै हुने खतरा समेत हनेछ ।

चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँदा मृगौलामा भार पर्नेछ ।

पेनकिलर सेवन

पेनकिलरको सेवन गर्न नजान्दा पनि मृगौलामा असर पर्नेछ । धेरै दुखाइ कम गर्ने औषधि मृगौलामा प्रभाव पार्छ ।

नून बढी

नून बढी सेवनले उच्च रक्तचाप हुनेछ । त्यसपछि यसले मृगौलामा दवाव पैदा गर्छ । दैनिक ५ ग्राम भन्दा बढी नून खानु हानिकारक मानिन्छ ।

अधिक गुलियो खाने

अधिक गुलियो खानाले पनि शरीरमा प्रोटिनको मात्रा बढी मृगौलामा असर गर्ने हुन्छ ।

पोषण तत्वको अभाव
शरीरमा पोषक तत्व अभाव हुँदा पनि मृगौला खराव हुनेछ ।

मासु बढी खाने
अधिक मासु खाँदा पनि शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा असर पर्छ ।

अनिद्रा

निन्द्रा खलबलिदा वा निन्द्रा नलाग्दा पनि मृगौलामा समस्या हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×