यसकारण हुन सक्छ मृगौला खराब

जाँड रक्सी उत्याधिक सेवन
जाँड रक्सीको अत्याधिक सेवन गर्दा सबैभन्दा बढी मृगौला समस्यामा पर्छ । जसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

पानी कम पिउने
यदि तपाईँ नियमित पानी कम पिउनु हुन्छ भने त्यसको असर पनि मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गर्न सक्दैनन् । मृगौलामा समस्य हुन थाल्छ ।

पिसाव रोक्ने
यदि पिसाव रोक्ने बानी छ भने त्यस पनि मृगौलामा असर गर्नेछ । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुनेछ । मृगौला फेल नै हुने खतरा समेत हनेछ ।

चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँदा मृगौलामा भार पर्नेछ ।

पेनकिलर सेवन

पेनकिलरको सेवन गर्न नजान्दा पनि मृगौलामा असर पर्नेछ । धेरै दुखाइ कम गर्ने औषधि मृगौलामा प्रभाव पार्छ ।

नून बढी

नून बढी सेवनले उच्च रक्तचाप हुनेछ । त्यसपछि यसले मृगौलामा दवाव पैदा गर्छ । दैनिक ५ ग्राम भन्दा बढी नून खानु हानिकारक मानिन्छ ।

अधिक गुलियो खाने

अधिक गुलियो खानाले पनि शरीरमा प्रोटिनको मात्रा बढी मृगौलामा असर गर्ने हुन्छ ।

पोषण तत्वको अभाव
शरीरमा पोषक तत्व अभाव हुँदा पनि मृगौला खराव हुनेछ ।

मासु बढी खाने
अधिक मासु खाँदा पनि शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा असर पर्छ ।

अनिद्रा

निन्द्रा खलबलिदा वा निन्द्रा नलाग्दा पनि मृगौलामा समस्या हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×