2025-08-22

टीभीएसको नयाँ स्कुटर जुपिटर-११० नेपालमा

काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस ब्रान्डको नयाँ स्कुटर ‘जुपिटर-११०’ सार्वजनिक गरेको छ।  सो नयाँ स्कुटर जुपिटर सोमबार सार्वजनिक गरेको हो।

नेपाली बजारमा नयाँ ब्राण्डको स्कुटर सार्वजनिक गर्दै आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यसको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ पर्ने जनाएको छ। 

नयाँ स्कुटरमा सिंगल सिलिण्डर, फोर स्ट्रोक र टू भल्भ भएको ११३ सीसी क्षमताको इन्जिन राखिएको छ। जगदम्बा मोटर्सका अनुसार यसले ८ हर्स पावर र ९.२ एनएम टर्क उत्पादन गर्दछ।

अहिले बजारमा ल्याएको स्कुटरमा दुईवटा हाल्फ हेलमेट अट्ने स्टोरेज रहेको छ । त्यस्तै टर्न सिग्नल ल्याप रिसेट गर्न मिल्ने तथा कल, एसएमएस र नेभिगेसन गर्ने सुविधा जडान गरेको छ। 

त्यस्तै, इमर्जेन्सी ब्रेक अलर्ट सिस्टम र एडभान्स्ड स्टप गो प्रविधिका जडानले १० प्रतिशत माइलेज बढी दिने  बिक्रेता जगदम्बा मोटर्सले  जनाएको छ। 

कम्पनीअनुसार यसमा १४ बेस इन क्लास फिचरहरु उपलब्ध रहेको छ।

मा अद्यावधिक गरिएको

समाचार

मधेशमा खडेरीको कारणबारे इसीमोडको नयाँ प्रतिवेदन सार्वजनिक

सेरेसको नाडा लक्षित विशेष थ्रीएक्स अफर

सिँचाइ क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुने

अग्रमोर्चाका कर्मचारीहरूका लागि फिल्ड गियर तथा उपकरणहरू डिएनपीडब्ल्यूसीलाई हस्तान्तरण

अध्ययन: बनस्पतिमा आधारित आहारले क्यान्सर र मुटु रोगको जोखिम घटाउँछ

यामाहा नेपालद्वारा ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ लञ्च

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

×