2025-08-14

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा भरत खत्रीले सपथ लिएको हो ।

कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिएका थिए ।  

मा अद्यावधिक गरिएको

समाचार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ग्राहकलाई सारंग हेल्थ केयरमा विशेष छुटको व्यवस्था

लक्ष्मी सनराइज बैंकद्वारा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन हुने

एनएमए अध्यक्षका प्रत्याशी गुरुङले घोषणा गरे ‘व्यवसायिक तथा समावेशी समूहको उम्मेदवार’

नेपाल बैंकको नाफामा चामत्कारिक वृद्धि, एक वर्षमै १३२ गुणा उछाल

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेखनीय सुधार, एक वर्षमै ४९ प्रतिशत वृद्धि

सौर्य प्यानलको लागत ९९ प्रतिशतले घट्यो, एमआइटीको अध्ययनले कारणहरू खुलायो

युरोपको अन्तरिक्ष यानबाट मौसम र जलवायु निगरानीको सुरुवात

ग्लोबल आइएमई बैंकको सवा ६ अर्ब नाफा, वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

×