लक्ष्मी सनराइज बैंकद्वारा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन हुने

काठमाडौं, २९ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र जारी गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो।

सम्झौता अनुसार माछापुच्छ्रे क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नुका साथै डिबेञ्चर ट्रष्टीको सेवा पनि प्रदान गर्नेछ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र प्रत्येकको अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी गर्ने योजना बनाएको छ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सनराइज बैंकका प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×