2025-10-03

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

काठमाडौँ । शुक्ल पूर्णिमाको रात्री १० बजेर १२ मिनेटमा खग्रास चन्द्र ग्रहण सुरु भएको छ । काठमाडौँका आकाशमा पातला बादल देखिए पनि खगोल फोटोग्राफर मनिषा द्वाले केही तस्बिर खिचेकी छिन् । विभिन्न समयको अन्तरालमा खगोल फोटोग्राफर मनिषा द्वाले खिचिएको तस्बिर प्रस्तुत गरिएको छ ।

तस्बिर: मनिषा द्वा, नासो

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×