संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौं, भदौ २७ । देशको पछिल्लो जटिल राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संविधान र विधिको शासनबाट बाहिर जान नहुने स्पष्ट गरेका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राष्ट्रपति संस्थाले संवैधानिक उपायमार्फत् समाधान खोजिरहेको जनाउँदै सर्वोच्च सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता तथा स्वाधीनताको सम्मान गर्न सबै पक्षलाई प्रतिबद्ध रहन आग्रह गरेका छन्।

विज्ञप्तिमा संविधानको मर्म र लोकतान्त्रिक मूल्यको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै वर्तमान चुनौतीको समाधान संविधानमै खोजिनुपर्ने धारणा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

×