दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

काठमाडौँ । दशैंको अवसरमा फोटोन नेपालले फोटोन ईभी भ्यान र फोटोन टिएम१ मा विशेष अफर हर्सोउत्सब ल्याएको छ। यसले नेपालीहरूको महान चाडको बेलामा गाडी किन्न अझ सजिलो, लाभदायक र रमाइलो बनाउनेछ ।

ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउन सक्नेछन्। त्यसमा थप, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुङ्ग मोबाइल ए०७(६+१२८ जीबी) उपहारको रूपमा दिइने बताइएको छ ।

यो उपहारसँगै १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स समावेश छन्।

त्यस्तै, फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म नि:शुल्क सर्भिसिंग र फ्रन्ट ब्रेक प्याडको सेट पनि नि:शुल्क उपलब्ध गराउनेछन् । ग्राहकहरूको सहजताका लागि अन्तिम बोनस स्वरूप एक आर्थिक वर्षको सडक कर पनि कम्पनीले नै व्यहोर्ने जनाएको छ।

फोटोन टीएम१ अब दशैंको अफर मूल्य रु. २६,९९,०००  मा पर्नेछ। दशै विशेष अफर भनेर रु. ६,७५,००० छुट दिइने विक्रेताले कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

×