सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

काठमाण्डौँ। यो दशैंमा सोकोन नेपालले खुशियालीको पर्वलाई अझ विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ।

ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउन सक्नेछ।

त्यस्तै, ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुंग ग्यालेक्सी ए०७ (६+१२८ जिबी) स्योरशट उपहारका रूपमा दिइनेछ।

यस स्किममा १ वर्षको फुल-इन्स्योरेन्स (अटो प्लस) समावेश छ । साथै, क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध छ, जसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउँछ। विशेष दशैं अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×