राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ललितपुर। राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा नवनियुक्त अर्यालले सफत लिएका हुन् ।

अर्याललाई कम्पनीको सञ्चालक समितिको २०८२ साल मंसिर ५ गते बसेको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको थियो । उनी आन्तरिक राजस्व विभागका उपमहानिर्देशक समेत हुन् ।

शपथग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा, निर्देशक पूजन ढुंगेल, राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्झौता

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

×