2025-10-19

विश्वका १० उच्च हिमालहरु

विश्वका १० उच्च हिमालहरु मध्य ८ वटा नेपालमा पर्दछन् । बाँकी दुई वटा पाकिस्तानमा पर्दछ । ती हिमालहरुका उचाई र नामाकरण समेटिएको छोटो भिडियो ।

https://www.facebook.com/revosciencenepali/videos/548167055963971/?t=1

१०) अन्नपूर्ण हिमाल–नेपाल
अन्नको देविको नाममा रखिएको अन्नपूर्ण हिमाल विश्वकै १० औ अग्लो हिमाल हो ।
यसको उचाई समुन्द्री सतहबाट ८,०९१ मिटर रहेको छ ।
सन् १९५० मा पहिलोपटक फ्रान्सेली पर्वतारोहीले सफल आरोहण गरेका थिए

९) नांगा पर्वत–पाकिस्तान
नाङ्गा पर्वतको अर्थ नाङ्गो हिमाल रहेको छ ।
उचाई समुन्द्री सतहबाट ८,१२५ मिटर छ ।
यो हिमाल आरोहण गर्नेक्रममा थुप्रै आरोहीहरूको मृत्यु भएकोले यसलाई प्ष्ििभच ःयगलतबष्ल भनिन्छ ।

८) मनास्लु हिमाल–नेपाल
मनास्लुको अर्थ आत्माहरुको हिमाल हो ।
यसको उचाई समुन्द्री सतहबाट ८,१६३ मिटर रहेको छ ।
सन् १९५६ मा जापानका पर्वतारोहीहरूले सफल आरोहण गरेका थिए ।

७) धौलागिरी हिमाल–नेपाल
धौलागिरीको अर्थ सेतो हिमाल हो ।
यसको उचाई समुन्द्री सतहबाट ८,१६७ मिटर रहेको छ ।
सन् १९६० मा स्विस पर्वतारोहीहरूले सफल आरोहण गरेका थिए ।

६) चो ओयु हिमाल–नेपाल
चो ओयु को अर्थ तिब्बतको तुर्कोइस देवी रहेको छ ।
यसको उचाई समुन्द्री सतहबाट ८,२०१ मिटर रहेको छ ।
सन् १९५४ मा अस्ट्रियन पर्वतारोहीहरूले सफल आरोहण गरेका थिए

५) मकालु हिमाल–नेपाल
यसको उचाई समुन्द्री सतहबाट ८,४६३ मिटर रहेको छ
निकै भिरालो सतह रहेकोले यसको आरोहण निकै कठिन मानिन्छ ।
सन् १९५५ मा फ्रान्सेली पर्वतारोहीहरूले सफल आरोहण गरेका थिए ।

४) ल्होत्शे हिमाल–नेपाल
यसको उचाई समुन्द्री सतहबाट ८,५११ मिटर रहेको छ ।
आरोहणको क्रममा धेरैको मृत्यु भएकोले यसलाई खतरनाक हिमाल भनेर चिनिन्छ ।
सन् १९५६ मा स्विस पर्वतारोहीहरूले यसको सफल आरोहण गरेका थिए ।

३) कञ्चनजंगा हिमाल–नेपाल
कञ्चनजंगाको अर्थ हिउँका पाँच खजाना रहेको छ ।
यसको उचाई समुन्द्री सतहबाट ८,५८६ मिटर रहेको छ
सन् १९५५ मा बेलायती पर्वतारोहीरूले सफल आरोहण गरेका थिए ।

२) केतु हिमाल–पाकिस्तान
केतुको अर्थ काराकोरम शृंखलामा दोश्रो टाकुरा भन्ने बुझाउँछ ।
यसको उचाई समुन्द्री सतहबाट ८,६११ मिटर रहेको छ
सन् १९९५ मा इटालीका पर्वतारोहिहरूले सफल आरोहण गरेका थिए ।

१) सगरमाथा हिमाल–नेपाल
विश्वकै अग्लो हिमाल सगरमाथालाई तिब्बती भाषामा चोमोलोङ्मा अर्थात् पवित्र माता पनि भनिन्छ ।
यसको उचाई समुन्द्री सतहबाट ८,८४८ मिटर रहेको छ ।
सन् १९५३ मा तेञ्जिङ्ग नोर्गे र एडमण्ड हिलारीले सफल आरोहण गरेका थिए ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×