गैंडाको उत्पत्ति

वैज्ञानिकहरू गैंडाको उत्पत्ति १ करोड ५० लाख वर्षअघि भएको अनुमान गर्छन् ।

https://www.facebook.com/revosciencenepali/videos/2173317336307466/
  • विश्वमा पाँच प्रजातीका गैंडा पाइन्छ—सेतो, कालो, सुमात्रान गैंडा, जावान गैंडा र एक सिंगे गैंडा ।

खानाः दुबो, खर, खोले झार, ढड्ढिका मुना, आदि, एक पटकमा ६० केजी खान्छ ।

बासस्थानः गर्मी मैंसममा आहाल भएको पातलो जंगल, अन्य समयमा घना जंगल

उमेरः ४०–७० वर्ष सम्म बाँचेको पाइएको छ ।

गर्भाधारण ः गर्भाधारणको समय १६ महिना । बच्चाको तौल ४०–५० किलोग्राम

वितरणः कालो र खैरो रङ भएका दुईसिङे गै“डा प्रजातिहरू अफ्रिकामा मात्र पाइन्छन् ।

  • एसियामा ३ प्रजातिका गैंडा पाइन्छ ।
  • एक सिंगे गैंडा नेपाल, भारत, भुटान, बांग्लादेश र म्यान्मारमा पाइन्छन् ।

इण्डोनेशियाको जाभामा पाइने सानो शरीरको एकसिङे गैंडा र सुमात्राको दुईसिङे गैंडाले छुट्टै प्रजातिको मानिन्छन् ।

  • एक सिंगे गैंडाको वजन १८ सय देखि २७ सय किलोग्राम सम्म हुनेगर्छ ।
  • सन् १९५० अघि नेपालमा हजारभन्दा बढी एक सिंगे गैंडा थियो ।
  • चोरी शिकारी बढ्दा गैंडाका संख्या सयभन्दा तल भयो ।
  • चोरी शिकारी रोक्न सन् १९६० को अन्त्यतिर गस्ती गर्न थालियो ।
  • सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि गैंडा संरक्षण र प्रवर्द्धन सुुरु गरेको थियो ।
  • सन् २०१८ को गणनाअनुसार नेपालमा ६४५ एक सिंगे गैंडा छन् ।
  • अहिले नेपाल शून्य चोरी शिकारी हुने मुलुकमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×