2025-09-03

सावधान ! दैनिक धेरै दुध नपिउनुहोस्

milk

दुधले मानव शरीरको हाडलाई बलियो बनाउने भन्ने लागेको छ भने अव यसमा भर नपर्नुहोस् । दुधको अत्याधीक प्रयोगले मानिसलाई हानी हुने एक अध्ययनले देखाएको छ । जसले दैनिक तीन गिलासभन्दा बढी दुध सेवन गर्दछ उसको उमेर छिपिएको देखिने जिउने समय दुइ गुणा कम हुनेछ भने हड्डी भाँचिने सम्भावना उच्च हुने कुरा प्रमुख अनुसन्धानकर्ता कार्ल माइकलसनले भनेका छन् ।

मानिसहरुले पौष्टीक आहारको रुपमा घर पालुवा जनावरको दुध सेवन गरेको शताव्दीऔ भइसकेको छ । तर हालसालै गरेको एक अध्ययनले नियमित दुध पिउनाले मानिसको उमेर छिपिएको देखाउने बताएका छन् । दुध पोषणयुक्त तरल पदार्थ हो । प्रति १ सय ग्राममा ४२ ग्राम क्यालोरी शक्ति हुन्छ । तर यसमा भएको चिनीको मात्राले मानिसको उमेर छिपिएको देखाउने सोध कर्ताहरुको भनाइ छ ।

 स्वीडेनको अपसाला विश्वविद्यालयका सोधकर्ताहरुले महिलाहरुमाथि गरेको एक अनुसन्धानका दौरान दैनिक तीन गिलासभन्दा बढी दुध सेवन गर्नेभन्दा कम सेवन गर्ने महिलाहरुको हाडमा समस्या देखिएको जनाएको छ । उनीहरुले स्वीडेनका दैनिक डेरी प्रडक्ट प्रयोग गर्ने १ लाख महिलाहरुमा गरेको अनुसन्धानबाट यस्तो तथ्य पत्ता लगाएका हुन् । अनुसन्धानकर्ताहरुले सन् १९८७ देखि १९९०को ६१ हजार ४ सय महिला र ४५ हजार ३ सय पुरुषहरुमाथि गरिएको प्रश्नको आधारमा यस्तो तथ्य बिएमजे जर्नलमा सार्वजनिक गरेको हो ।

तर चाखलाग्दो कुरा के छ भने, दुध बाहेक डेरी प्रडक्ट दहिलगायत अन्यले भने हड्डी चर्कने वा भाच्ने समस्या नहुने हुन्छ । तर यसमा भएको चीनीको मात्राले मानिसमा एक किसिमको मानिसलाई बृद्धा अवस्थाको देखाउँने छ ।

मा अद्यावधिक गरिएको

समाचार

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

×