2025-07-08

टीभीएसको नयाँ स्कुटर जुपिटर-११० नेपालमा

काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस ब्रान्डको नयाँ स्कुटर ‘जुपिटर-११०’ सार्वजनिक गरेको छ।  सो नयाँ स्कुटर जुपिटर सोमबार सार्वजनिक गरेको हो।

नेपाली बजारमा नयाँ ब्राण्डको स्कुटर सार्वजनिक गर्दै आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यसको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ पर्ने जनाएको छ। 

नयाँ स्कुटरमा सिंगल सिलिण्डर, फोर स्ट्रोक र टू भल्भ भएको ११३ सीसी क्षमताको इन्जिन राखिएको छ। जगदम्बा मोटर्सका अनुसार यसले ८ हर्स पावर र ९.२ एनएम टर्क उत्पादन गर्दछ।

अहिले बजारमा ल्याएको स्कुटरमा दुईवटा हाल्फ हेलमेट अट्ने स्टोरेज रहेको छ । त्यस्तै टर्न सिग्नल ल्याप रिसेट गर्न मिल्ने तथा कल, एसएमएस र नेभिगेसन गर्ने सुविधा जडान गरेको छ। 

त्यस्तै, इमर्जेन्सी ब्रेक अलर्ट सिस्टम र एडभान्स्ड स्टप गो प्रविधिका जडानले १० प्रतिशत माइलेज बढी दिने  बिक्रेता जगदम्बा मोटर्सले  जनाएको छ। 

कम्पनीअनुसार यसमा १४ बेस इन क्लास फिचरहरु उपलब्ध रहेको छ।

प्रकाशित

समाचार

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

×