Category: आवरण

वैज्ञानिकलाई स्वदेश काम गर्ने वातावरण बनाउन उपराष्ट्रपति पुनको आग्रह

४ कात्तिक, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले देश भित्र वैज्ञानिकलाई काम गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘सुपरनोभा’ तारा विष्फोटन प्रक्रिया

विशाल तारा आफ्नो जीवनको अन्त्यतिर एक्कासी विष्फोट भएर अन्तरिक्षमा उर्जा र पदार्थ फैलने घटनालाई ‘सुपरनोभा’ भनिन्छ । यो एक खगोलीय गतिविधि हो, जसमा ताराभित्र नाभिकीय प्रकियाले उत्पन्न पदार्थ र उर्जा अन्तरिक्षमा छर्ने गर्छ ।

चन्द्रयान–२ मिसन ‘असफलता नै सफलताको सुरुवात’

भारतको गौरवको विषय रहेको ‘चन्द्रयान २’को विक्रम ल्याण्डर र प्रज्ञान रोभर अहिलेसम्म पनि सम्र्पकविहिन अवस्थामा चन्द्रमा सतहमा रहेको छ ।