काठमाडौंमा भूगर्भशास्त्रीहरुको सम्मेलन

काठमाण्डु । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल भौगर्भिक समाजको ‘८ औं भौगर्भिक सम्मेलन’ उद्घाटन गरेका छन्। ‘राष्ट्र विकास तथा विपत व्यवस्थापनमा भूविज्ञान’ भन्ने मुल नारा दिएको उक्त सम्मेलनको आयोजना प्रत्येक दुई वर्षमा हुने आयोजकले…

आज ठूलो र चम्किलो चन्द्रमा हेर्ने की !

काठमाडौं। करीब ७० वर्षयताकै ठूलो ‘सूपरमुन’ अर्थात चन्द्रमा आज देख्न सकिन्छ।  सामान्य अवस्थामा देखिने चन्द्रमाभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो हुने नासाका खगोलविद्हरुले वताएका छन् । नासाका खगोलविदहरुका अनुसार, सन् १९४८ पछि…

सिन्धुली र अछाममा हाइब्रिड उर्जा

वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले स्थानीय स्तरमै बिजुलीको पहुँच पु¥याउँन समुदायसँग मिलेर काम गर्दै आएको छ । स्रोतः एइपिसी रिभोसाइन्स संवाददाताकाठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले सौर्य तथा हावाबाट सिन्धुली र अछाम जिल्लाका दुई स्थानमा समुदायसँग…

भौतिकशास्त्रका जनशक्ति टिकाउनै गाह्रो

-लक्ष्मण डंगोल,  नेपालका विश्वविद्यालयबाट वर्षेनी हजारौं विद्यार्थीले भौतिकशास्त्रमा स्नातकोत्तर तहको पढाइ पूरा गर्छन् तर, तिनीहरूमध्ये अधिकांशले आफ्नो ‘करिअर’का लागि विदेश यात्रा तय गर्छन् । नेपालमै बसेर केही गरूँ वा आफ्नो ‘करिअर’ यतै बनाऊँ भन्ने सोच…

‘हिमालयन जेम्स’को बेवास्ता ?

काठमाडौं– नेपालमा खनिज उत्खननको इतिहास लामै भए पनि व्यावसायिक उपयोग न्यून छ । स्वदेशमै बहुमूल्य पत्थर प्रशोधनको व्यवस्था नहुँदा त्यसको न्युन रूपमा प्रयोग भएको भूगर्भविद्हरूले बताएका छन् । बेलायत, जापान जस्ता देशमा ‘हिमालयन जेम्स’ भनेर…

यस्तो दखियो अन्तरिक्षबाट काठमाण्डौंः भिडियो सहित

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, रिङरोड तथा भूकम्प क्षतिग्रस्त पुरातात्विक क्षेत्रदेखि उतरी हिमालीश्रृंखला तथा तराईको समतर भू–भाग देखाइएको छ ।   काठमाण्डु । युरोपियन मुलुकहरुद्वारा संचालित युरोपियन स्पेश एजेन्सी, इसीएको ‘कोपर्निकस टूए’ भू–उपग्रहले खिचेको काठमाडौं र…

प्रविधिबिना नेपालको कृषिक्षेत्र चौपटः नोबेल वैज्ञानिक

काठमाडौं– सन् २०११ रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक डान सेख्मेनले प्राविधिक उद्यमशीलता (टेक्नोलोजीकल इन्टरप्रेनरसिप) बिना देशको विकास हुन नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित ‘टेक्नोलोजीकल इन्टरप्रेनरसिपः कि टु वल्र्ड पिस एन्ड प्रोस्परिटी’ विषयक प्रवचन…

ड्यानिल सेफ्टमेन नेपालमा

काठमाण्डौं । सन् २०११को रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन यतिखेर नेपालमा छन् । उनी १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन‚ ‘आइसीक्यू–१३’ कालागी नेपाल आएका हुन् । उनले क्वाजीक्रिस्टल पत्ता लगाएबापत नोबल पुरस्कार जितेका थिए।…