छैटौँ लाटोकोसेरो उत्सव गर्दैछौं

कपिलबस्तुको जगदीशपुरमा माघ २१ र २२ गते छैटौं लाटोकोसेरो उत्सव आयोजना गरिने भएको छ राजु आचार्य, कार्यकारी निर्देशक, प्रकृतिको साथी लाटोकोसेरो तथा हुचिल उत्सवका अगुवा हुन् राजु आचार्य । करिब २४ वर्षदेखि उनले वातावरण तथा…

‘विदेशका नेपाली वैज्ञानिकलाई फिर्ता ल्याउँदैछौं’

सर्लाही जिल्लामा जन्मिएका भूगर्भविद् सर्वजीतप्रसाद महतो विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवका रूपमा कार्यरत छन् । शिक्षित परिवारमा हुर्केका महतोले सन् १९८४ मा ‘इन्डियन स्कुल अफ माइन’ स्तानावादबाट ‘बिटेक इन माइनिङ’मा स्नातकोतर गरेका छन् । लैनचौरस्थित…

‘नेपाली वैज्ञानिकहरूको सञ्जाल बनाउँदैछौं’

  –डा. हेमराज शर्मा अध्यक्ष‚ १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन (आइसीक्यु–१३) बेलायतस्थित लिभरपुल विश्वविद्यालयको भौतिक शास्त्र विभागका सहप्राध्यापक डा. हेमराज शर्मा १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलनका अध्यक्ष हुन् । बागलुङमा जन्मिएका शर्माले भौतिकशास्त्रअन्तर्गत क्वाजीक्रिस्टलमा विद्यावारिधी…

प्लास्ट्रिक विनाको स्वच्छ नेपाल देख्न चाहन्छु

चिसेका माचुमोतो, अध्यक्ष इकोपाटी ग्लोबल इनभायरोमेन्ट कल्चरल एक्सचेन्ज सोसाइटी एक जना जापानी महिला चिसेको माचुमोतो जसले आफ्नो संस्कृति नेपाली बालबालिकालाई सुनाउने र नेपालका कुरा जापानी बालबालिकासम्म पुर्र्याउन सन् २००६ मा नेपाल–जापान सम्वन्धको ५० वर्ष साँठगाँठका…

सबै शाखामा ‘पुमोरी प्लस’ सफ्टवेयरको प्रयोग

देवेन्द्र प्रताप शाह प्रमुख कार्यकारी अधिकृत,नेपाल बैंक केही बर्ष अघि अस्तित्वको संकटमा रहेको नेपाल बैंक लिमिटेड अहिले जुरमुराएर उठ्दै छ । कुशासन र निस्क्रिय कर्जाले थलिएर बिघटनको डिलसम्म पुगेको यो बैंकलाई सुधार्न विश्व बैंकको सहयोगमा…

केही प्राविधिक समस्याहरु छन्

दिगम्बर झा अध्यक्ष,नेपाल दुरसञ्चार प्राधिकरण         प्राधिकरणले ६ हजार ५ सय २२ किलोमिटर क्षेत्रभित्र अप्टिकल फाइवर बिच्छ्याउने कुरा अहिले कहाँ पुगेर अड्किएको छ ? हाम्रो मुख्य लक्ष्य देशका हरेक जिल्ला सदरमुकामसम्म अप्टिकल…

हल्ला गरे जस्तो कमजोर छैन विज्ञान प्रविधि मन्त्रालय

  शिवलाल थापा मगर, विज्ञान तथा प्रविधि मन विज्ञान तथा प्रविधि मन्त्रालयलाई अगाडि वढाउने सम्बन्धमा यहाँसँग के कस्ता योजनाहरु छन ? मुलुक अहिले अत्यन्त विकराल अवस्थामा छ । अहिलेको सन्र्दभमा विश्व नै विज्ञान तथा प्रविधिको माध्यमले…

सौर्य र वायूको फ्यूजनबाट उर्जाको विकल्प खोजौं

डा. अम्विकाप्रसाद अधिकारी पूर्वी पहाडमा अवस्थित भोजपुरको याकुमा वुवा स्वर्गीय वलराम अधिकारी, माता पुण्यकुमारीको कोखवाट जन्मिएका डा. अम्विकाप्रसाद अधिकारी हाल एरिजोना स्टेट यूनिभर्सिटीमा रिर्सच प्रोफेसरको रुपमा कार्यरत छन् । स्कूले शिक्षा भोजपुर, हाइस्कूल धरान, कलेज…