मासु खाँदा ध्यान दिऊँ

पछिल्लो समय सहर तथा ग्रामीण बस्तीमा मासुको प्रयोग ह्वात्तै बढ्दा खानपानमा परिवर्तन देखिएको छ । तर, पोषणविज्ञहरू भन्छन्, ‘कुखुरालगायत पशुपक्षीको मासुको उपभोग स्वास्थ्य अनुकूल हुने गरी मात्र गर्नुपर्छ ।’ उनीहरूका अनुसार मासु तथा अन्डालाई मानिसको…

स्क्रब टाइफसः सामान्य रोग

काठमाडौं–मुसामा पाइने किर्ना वा किराको टोकाइको संक्रमणबाट मानिसमा सर्ने एक प्रकारको रोग ‘स्क्रब टाइफस’ सामान्य रोग भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नभएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, संक्रमित किर्नाद्वारा टोक्दा सर्ने रोग लाग्न…

सिन्धुली र अछाममा हाइब्रिड उर्जा

वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले स्थानीय स्तरमै बिजुलीको पहुँच पु¥याउँन समुदायसँग मिलेर काम गर्दै आएको छ । स्रोतः एइपिसी रिभोसाइन्स संवाददाताकाठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले सौर्य तथा हावाबाट सिन्धुली र अछाम जिल्लाका दुई स्थानमा समुदायसँग…

‘हिमालयन जेम्स’को बेवास्ता ?

काठमाडौं– नेपालमा खनिज उत्खननको इतिहास लामै भए पनि व्यावसायिक उपयोग न्यून छ । स्वदेशमै बहुमूल्य पत्थर प्रशोधनको व्यवस्था नहुँदा त्यसको न्युन रूपमा प्रयोग भएको भूगर्भविद्हरूले बताएका छन् । बेलायत, जापान जस्ता देशमा ‘हिमालयन जेम्स’ भनेर…

प्रविधिबिना नेपालको कृषिक्षेत्र चौपटः नोबेल वैज्ञानिक

काठमाडौं– सन् २०११ रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक डान सेख्मेनले प्राविधिक उद्यमशीलता (टेक्नोलोजीकल इन्टरप्रेनरसिप) बिना देशको विकास हुन नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित ‘टेक्नोलोजीकल इन्टरप्रेनरसिपः कि टु वल्र्ड पिस एन्ड प्रोस्परिटी’ विषयक प्रवचन…

‘सरकारले भौतिकशास्त्रीलाई टिकाउन सकेन’

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. उदयराज खनालले सरकार तथा नेपालको वैज्ञानिक समुदायले सर्वसाधारणलाई विज्ञान बुझाउन नसकेको बताएका छन् । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट (एनएफएसजे) ले राजधानीमा आयोजना गरेको ‘नेपालमा भौतिक शास्त्रको…

नेपालमै ‘इन्जिनियरिङ जियोलजी’

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले नेपालमै इन्जिनियरिङ जियोलजीमा पठनपाठन सुरुवात गरेको छ । स्नातकोत्तर तहमा पढाईहुने उक्त विषय भूगर्भ विज्ञानमा विएस्सी गरेका विद्यार्थीले अध्ययन गर्न पाउने त्रिवि विज्ञान तथा प्रविधि संकाय डीन कार्यालयले…

‘सिक्कल सेल एनिमिया’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् NHRC को पछिल्लो एक अध्ययनले मध्यपश्चिम तराईका दाङ बाँके र बर्दियाका थारु तथा चौधरी समुदायका प्रजनन् उमेर पुगेका महिलाहरुमा ‘सिक्कल सेल एनिमिया’ पाइएकोमा ति रोगका बैशाणुगत रुपमै निराकरण गर्न सकिने जनाएको छ। …