नेपाल टेलिकमको नयाँ रिचार्ज कार्ड बजारमा

NT recharge single card for Namaste sky

काठमाडौं । नेपाल टेलिकमका ग्राहकहरुले रिचार्ज गर्न ८द्धज्ञज्ञ८ डायल गरिरहनु भएको छ भने अब ८द्धज्ञद्द८ प्रयोग गर्नुपर्ने भएको छ । नेपाल टेलिकमले ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ रिचार्ज कार्ड बजारमा ल्याएको छ । यो रिचार्जकार्डको नाम एनटि रिचार्ज रहेको छ । नेपाल टेलिकमले लञ्च गरेको यो कार्ड एनटिसि ,पोषपोड र सिडिएमएका ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् ।

भिन्नभिन्न रिचार्जकार्डको झन्झट भन्दा यो सजिलो तथा सेवा दायी भएकाले समस्या नहुने एनटिले जनाएको छ । नयाँ रिचार्ज कार्डको प्रयोग गर्ने तरिका पनि नयाँ नै रहेको छ । यस अघि रिचार्ज गर्दा ८द्धज्ञज्ञ८डायल गरिन्थ्यो भने अव ८द्धज्ञद्द८ राखेर पिन राखेपछि ३ राखेर रिचार्ज गर्न सकिन्छ । तर पोष्पेड सिममा भने रिचार्ज गर्ने तरिका थोरै फरक छ । पोष्टपेडको लागि रिचार्ज गर्न ८द्धज्ञद्द८ ज्ञण्३ डायल गरेर रिचार्ज गर्न सकिन्छ ।

यस नयाँ रिचार्ज कार्डको प्रयोग ज्ञद्धज्ञछ डायल गरी प्राप्त निर्देशन अनुसार पनि गर्न सकिन्छ । जततउसररधभदचभअजबचनभ।लतअ।लभत।लउ मार्फत गर्ने रिचार्ज भए नभएको थाहा पाउनको लागि न्क्ः प्रिपेडको लागि ८द्धण्ण्३ वा ज्ञद्धज्ञछ डायल गरेर पनि थाहा पाउन सकिन्छ भने ऋम्ःब् का लागि पनि ज्ञद्धज्ञछ डायल गरेर प्राप्त निर्देशन अनुसार नम्वर दवाएपछि थाहा पाउन सकिन्छ । नयाँ रिचार्ज कार्ड १०० रुपैयाको र ५० रुपैयाको पनि बजारमा पाइने हुँदा नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई नयाँ सुविधा थपेकोमा ग्राहकहरुले खुसि व्यक्त गरेका छन् । केहि समयका लागि पुराना रिचार्ज कार्डहरु पनि बजारमा पाउन सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×