October 26, 2024

कारको माथीबाट गुड्ने बसको सफल परीक्षण (भिडियो सहित)


elevetar bus

काठमाण्डौं। विश्वमै पहिलो पटक रोडमा गुडिरहेको कारहरु माथि कुद्न मिल्ने ‘एलिभेटर बस टेब– वान’ अर्थात बालकुने बसको चीनमा सफल परीक्षण गरेको चीनको संञ्चार माध्यम सिन्वाले जनाएको छ।

गत वर्ष इन्टरेनट मार्फत कम्प्यूटरमा बनाइएको उक्त ‘बालकुनेयुक्त बस’ जसको मुनिबाट कारहरु गुडेको एउटा नमुना भिडियो सार्वजनिक भएको थियो । त्यतिखेर वनाइएका त्यो नमुनासँग मिल्दो जुल्दो बस निर्माण गरेर चीनको एक कम्पनीले सिनख्वाङदाओ शहरको एउटा रोडमा परीक्षण गरेका छन् । परीक्षणका बेला इन्जिनियरहरुले उक्त बसको ब्रेक तथा गति परीक्षण गरेका थिए। १० किलो मिटर प्रति घण्टाको गतिमा गुडाइएको थियो।

विश्वमा बढ्दो ट्राफिक समस्या सम्वोधन गर्ने मनसायले बनाइएको उक्त बस ७५ फिट लामो र २५ चौडाइका छन्।

१६ फिट अक्लो उक्त बसको मुनि ७ फिट खाली भाग छुट्ट्याइएको छ‚ जसको मुनीबाट कारहरु सजिलै गुड्न सक्छन्।

‘टीइबी वान’ नाम दिइको उक्त बस डिजाइन तथा बनाउने काम चीनको टेब टेक्नोलजी डेभलमेन्टले कम्पनीले गरेको जनाएको छ ।

करीब ३ सय यात्री बोक्न सक्ने उक्त बस सडक छेउका दुई कनारमा जडान गरीएको लिगमा गुड्ने छ।

भिडियो हर्ने यहाँ क्लिक गर्नुहोस्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×