2025-07-06

एनएमबी बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । ग्राहक तथा कर्मचारीहरुको स्वास्थ्मा सुविधा दिनकालागि भन्दै एनएमबी बैंक र एनसीएचआरसी क्यान्सर अस्पताल बीच सम्झौता भएको छ ।

सम्झौतामा एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र एनसीएचआरसीका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा पाउने उल्लेख छन् ।

एनएमबी भीजा डेविट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि स्वास्थ्य परिक्षण प्याकेज, एक्सरेलगायत र वेड शुल्क मा १० प्रतिशत र विकिरण थेरापी र पोस्ट्रृट क्यान्सरलगायतमा प्रयोग हुने वेकीथेरापीमा ७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यस्ता बिभिन्न खाले सम्झौताहरु गर्दै आएको एनएमबी बैंकले जनाएको छ ।

अस्पतालमा विभिन्न आधुनिक स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुद्वारा बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको बताइएको छ ।

प्रकाशित

समाचार

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

×