‘एस्ट्रोनोमी ओलम्पियाड २०१९’कोे नजिता सर्वजनिक (पूर्ण विवरण समेत)

छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९को औपचारिक लोगो

नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले ‘छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९’ को दोश्रो चरणको नजिता सर्वजनिक गरेका छन् । जेठ १८ देखि २४ गते सम्म संचालन गरेको वन्द सत्रकाे आधारमा नजिता प्रकाशन गरिएको नासोले जनाएको छ ।

यस बर्ष सिनियर तर्फ जेभियर ईण्टरनेसनल कलेज कालोपुल, काठमाडौँका श्री निमा हेल्मो तथा जुनियर तर्फ सिद्धार्थ शिशु निकेतन, जनकपुर, धनुषाका श्री राहुल रंजन साह प्रथम भएका छन् ।

नासोका अनुसार बन्द शिविरमा छनौट भएका विद्यार्थीहरुलाई खगोल विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिएको थियो ।

उत्कृष्ट प्रदर्शन गर्ने विधार्थीहरुलाई यस बर्ष संचालन हुने अन्तर्रास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागी गराउन त्यसमध्यबाट थप विद्यार्थी छनोट गरिने नासोले जनाएको छ ।

नतिजाको पूर्ण विवरण यस प्रकारका छन् ।

माथिल्लो श्रेणी

कनिष्ठ श्रेणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×