October 29, 2024

विद्यार्थीले रोपे धान


धान दिवसको अवसरमा वृहस्पति विद्या सदनका बालबालिकाले रोपाई गरेका छन् ।

पाँच वर्षदेखि विद्यार्थीलाई रोपाईमा सहभागी गराउँदै आएको वृहस्पति विद्या सदनले जनाएकाे छ ।

विद्यार्थीहरुले धानको विउ राख्ने र रोपाई गर्ने गरेको वृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापाले बताए । उनका अनुसार, स्कुले बालबालिकालाई प्रयोगात्मक रुपमा कृषि विज्ञानको महत्व बुझाउन सहज हुने हुँदा रोपाईमा सहभागी गराइएको हो ।

सदनका प्रिन्सिपल कुमार थापा भन्छन्, ‘रोपाईमा बालबालिका साह्रै खुशी हुन्छन् । उपत्यकाका विद्यार्थीहरुको लागि रोपाई सिक्ने अवसरको रुपमा सहभागी गराउँछौ‌ं ।’

वृहस्पति सदनले बालबालिकालाई नमूना रोपाईं गराउने गरेको छ ।

तस्बिरमा बालबालिकाको रोपाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×