विद्यार्थीले रोपे धान

धान दिवसको अवसरमा वृहस्पति विद्या सदनका बालबालिकाले रोपाई गरेका छन् ।

पाँच वर्षदेखि विद्यार्थीलाई रोपाईमा सहभागी गराउँदै आएको वृहस्पति विद्या सदनले जनाएकाे छ ।

विद्यार्थीहरुले धानको विउ राख्ने र रोपाई गर्ने गरेको वृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापाले बताए । उनका अनुसार, स्कुले बालबालिकालाई प्रयोगात्मक रुपमा कृषि विज्ञानको महत्व बुझाउन सहज हुने हुँदा रोपाईमा सहभागी गराइएको हो ।

सदनका प्रिन्सिपल कुमार थापा भन्छन्, ‘रोपाईमा बालबालिका साह्रै खुशी हुन्छन् । उपत्यकाका विद्यार्थीहरुको लागि रोपाई सिक्ने अवसरको रुपमा सहभागी गराउँछौ‌ं ।’

वृहस्पति सदनले बालबालिकालाई नमूना रोपाईं गराउने गरेको छ ।

तस्बिरमा बालबालिकाको रोपाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

×