फेसबुक पुनः सुचारु

काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’ तथा इन्स्टाग्राम पुनः सुचारु भएको छ । मंगलबार बेलुकी करिब सवा ९ बजे वेब सर्भर ‘डाउन’ भएपछि फेसबुक चल्न छाडेको थियो । अहिले पहिलेजस्तै स्वचालित रुपमा चलिरहेको छ ।

संसारभर एकैसाथ फेसबुक नचलेपछि प्रयोगकर्ताहरु अन्योलमा थिए। समाजिक सञ्जाल फेसबुकसँगै म्यासेन्जर र इन्स्टाग्राममा पनि समस्या आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

×