यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

काठमाडौँ । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाइरहेको छ।

यस उपलब्धिमा देशभरका राइडरहरूलाई राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गरेको छ । जस अनुसार असार २५ देखि ३२ गतेसम्ममा ग्राहकले यामाहा शोरूमहरूमा सम्पर्क राख्नपर्नेछ ।

यस अवसरमा ग्राहकहरूले ७ हजार सम्मको नगद छुट तथा केवल ७.९९% ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्।

अन्य एक्सचेन्ज आकर्षणहरूमा कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा रु. २५,०००/- को न्यूनतम मूल्यांकन, अतिरिक्त रु. १०,०००/- सम्मको भ्यालुएसन बोनस, निश्चित मोडेलमा ०% ब्याज दरमा ईएमआई, फ्लेक्सिबल फाइनान्स अप्सन, २ वर्ष ट्याक्स-फ्री – राइड-फ्री अफर प्रदान गरेको उल्लेख छ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले भने, “यामाहाको ७० औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×