अंटार्कटिक समुद्रमा ‘एन्टिबायोटिक रेजिस्टयान्स’ भेटियो

एक नयाँ अध्ययनले पृथ्वीको एक अत्यन्तै दुर्गम क्षेत्र अंटार्कटिक नजिकको दक्षिणी समुद्रमा ‘एन्टिबायोटिक रेजिस्टयान्स’ पाइएको छ।

अनुसन्धानकर्ताहरूले ‘स्टेफिलोकोकस सप्रोफाइटिकस’  नामको ब्याक्टेरिया भेटाए, जुन सेफिक्सिम, नर्फ्लोक्सासिन, एजिथ्रोमाइसिन, र मेट्रोनिडाजोल जस्ता चार सामान्य एन्टिबायोटिकप्रति पूर्ण रूपमा प्रतिरोधी रहेको छ। 

जिन परीक्षणकाक्रममा भ्यानवाइ , एसडिआरएम  र सेपए जस्ता प्रतिरोधी जीनहरू पनि भेटिएको अनुसन्धानमा उल्लेख छ।  

वैज्ञानिकहरूले यसप्रकारको ‘सुपरबग’ अत्यन्तै शुद्ध मानिएको अंटार्कटिक वातावरणमा फेला पर्नु मानव क्रियाकलापले त्यहाँको पारिस्थितिकी प्रणालीमा पनि असर गर्न थालेको प्रमाण भएको बताएका छन्। 

यसले फुड चेन र पारिस्थितिकीको अन्तरक्रियाबाट जनस्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने उल्लेख छ। 

सन २०२५ मे २८ मा यो अनुसन्धान सिस्टम माइक्रोबायोलजी एण्ड बायोम्यानुफ्याक्चरिङमा प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×