2025-09-02

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

काठमाडौं । महिला नेतृत्व, स्वास्थ्य, उद्यमशिलता र किशोरी सशक्तीकरणका क्षेत्रमा क्रियाशील कल्प इम्पावर वेमेन नेपालले आयोजना गर्ने ‘शी लिड्स आइकन’ दोस्रो संस्करण पुस १८ गतेदेखि २२ गतेसम्म काठमाडौँमा हुने भएको छ।

कार्यक्रमको उद्देश्य स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरू (प्रमुख/उपप्रमुख) को सुकर्मलाई संचारमार्फत उजागर गर्नु रहेको जनाएको छ। यसअघि २०७८ साल पुस १९ गते काठमाडौँमा सम्पन्न पहिलो संस्करणमा सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

दोस्रो संस्करणका लागि १३१ वटा आवेदन प्राप्त भएका थिए, जसमा १११ आवेदन प्रक्रिया पूरा गरी मान्य ठहरिएका छन्। 

कुल रूपमा १० जना प्रमुख/अध्यक्ष र १०१ जना उपप्रमुख/उपाध्यक्षको आवेदन प्राप्त भएको छ।

निर्णायक मण्डलमा वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चड्ढा, र लैङ्गिकता तथा समानता विशेषज्ञ सरु जोशी रहेका छन्। उनीहरूको मूल्याङ्कनबाट ७ जना प्रमुख पद र २४ जना उपप्रमुख पद गरी ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरू छनोट गरिएको आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

कार्यक्रमले महिला नेतृत्वको पहिचान, सम्मान र सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

छनोट हुनु भएका ३१ प्रेरणादायी महिला जनप्रतिनिधीहरु :

क्र.सनामप्रदेशजिल्लास्थानीय तहपद
जमुना कुमारी बोहरासुदूरपश्चिमडोटीजोरायल गाउँपालिकाउपाध्यक्ष
सुशिला शाहीसुदूरपश्चिमकैलालीलम्कीचुहा नगरपालिकाप्रमुख
ज्ञानु कुमारी सेटी देउबासुदूरपश्चिमडडेल्धुरागन्यापुधरा गाउँपालिकाउपाध्यक्ष
डोल्मा तामाङ्गसुदूरपश्चिमबझाङ्गसाइपाल गाउँपालिकाउपाध्यक्ष
लक्ष्मी धामी (रोकाया)सुदूरपश्चिमडोटीआदर्श गाउँपालिकाउपाध्यक्ष
विना कुमारी भट्टराईलुम्बिनीबर्दियाठाकुरबाबा नगरपालिकाउपप्रमुख
हुमा कुमारी डि.सी.लुम्बिनीदाङघोराही उप-महानगरपालिकाउपप्रमुख
निरमाया तरामुलुम्बिनीगुल्मीसत्यवती गाउँपालिकाउपाध्यक्ष
मिना थापालुम्बिनीरोल्पासुनिलस्मृति गाउँपालिकाउपाध्यक्ष
१०विद्या देवी भुजेलमधेशधनुषाधनुषाधाम नगरपालिकाउपप्रमुख
११कल्पना कुमारी कटुवालमधेशसर्लाहीबरहथवा नगरपालिकाप्रमुख
१२गिता चौधरीमधेशसप्तरीसुरुङ्गा नगरपालिकाप्रमुख
१३गोकुली कुमारी रेग्मीमधेशपर्साठोरी गाउँपालिकाउपाध्यक्ष
१४रीना कुमारी साहमधेशरौतहटमौलापुर नगरपालिकाप्रमुख
१५सिता माया गुरुगंबागमतीधादिङनेत्रावती  डबजोङ गाँउपालिकाउपाध्यक्ष
१६गायत्री आचार्यबागमतीदोलखामेलुङ गाउँपालिकाउपाध्यक्ष
१७मिठुदेवी लामाबागमतीसिन्धुपाल्चोकलिसंखुपाखर गाँउ पालिकाउपाध्यक्ष
१८मीना कुमारी लामाबागमतीमकवानपुरहेटौंडा उप-महानगरपालिकाप्रमुख
१९माया सिलवालबागमतीचितवनइच्छाकामना गाउँपालिकाउपाध्यक्ष
२०हिरादेवी शर्मागण्डकीपर्वतमोदी गाँउपालिकाअध्यक्ष
२१भागवती  रेग्मी अर्यालगण्डकीस्याङ्जाभिरकोट नगरपालिकाउपप्रमुख
२२पद्‍मा गुरुङगण्डकीलमजुङबेसीशहर नगरपालिकाउपप्रमुख
२३चन्द्रकला अधिकारीगण्डकीकास्कीअन्नपूर्ण गाउँपालिकाउपाध्यक्ष
२४प्रमिला राईकोशीभोजपुरषडानन्द नगरपालिकाउपप्रमुख
२५बिपना कुलुंगकोशीसोलुखुम्बुमहाकुलुङ गाउँपालिकाउपाध्यक्ष
२६विष्णु कुमारी  लिम्बुकोशीइलामइलाम नगरपालिकाउपप्रमुख
२७सबिता राईकोशीसोलुखुम्बुथुलुङ दुधकोशी गाउँपालिकाउपाध्यक्ष
२८देविका कुमारी सिंहकर्णालीजाजरकोटकुशे गाउँपालिका,उपप्रमुख
२९मोहनमाया ढकाल भण्डारीकर्णालीसुर्खेत वीरेन्द्रनगर नगरपालिकाप्रमुख
३०धर्मकला शाहीकर्णालीकालिकोटशुभकालिका गाउँपालिकाउपाध्यक्ष
३१सिता जैसीकर्णालीजाजरकोटभेरी नगरपालिकाउपप्रमुख

मा अद्यावधिक गरिएको

समाचार

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ सम्पन्न

‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ सम्पन्न

‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न

×