2025-11-03

कारको माथीबाट गुड्ने बसको सफल परीक्षण (भिडियो सहित)

elevetar bus

काठमाण्डौं। विश्वमै पहिलो पटक रोडमा गुडिरहेको कारहरु माथि कुद्न मिल्ने ‘एलिभेटर बस टेब– वान’ अर्थात बालकुने बसको चीनमा सफल परीक्षण गरेको चीनको संञ्चार माध्यम सिन्वाले जनाएको छ।

गत वर्ष इन्टरेनट मार्फत कम्प्यूटरमा बनाइएको उक्त ‘बालकुनेयुक्त बस’ जसको मुनिबाट कारहरु गुडेको एउटा नमुना भिडियो सार्वजनिक भएको थियो । त्यतिखेर वनाइएका त्यो नमुनासँग मिल्दो जुल्दो बस निर्माण गरेर चीनको एक कम्पनीले सिनख्वाङदाओ शहरको एउटा रोडमा परीक्षण गरेका छन् । परीक्षणका बेला इन्जिनियरहरुले उक्त बसको ब्रेक तथा गति परीक्षण गरेका थिए। १० किलो मिटर प्रति घण्टाको गतिमा गुडाइएको थियो।

विश्वमा बढ्दो ट्राफिक समस्या सम्वोधन गर्ने मनसायले बनाइएको उक्त बस ७५ फिट लामो र २५ चौडाइका छन्।

१६ फिट अक्लो उक्त बसको मुनि ७ फिट खाली भाग छुट्ट्याइएको छ‚ जसको मुनीबाट कारहरु सजिलै गुड्न सक्छन्।

‘टीइबी वान’ नाम दिइको उक्त बस डिजाइन तथा बनाउने काम चीनको टेब टेक्नोलजी डेभलमेन्टले कम्पनीले गरेको जनाएको छ ।

करीब ३ सय यात्री बोक्न सक्ने उक्त बस सडक छेउका दुई कनारमा जडान गरीएको लिगमा गुड्ने छ।

भिडियो हर्ने यहाँ क्लिक गर्नुहोस्।

 

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको तेह्रौँ संस्करणको आवेदन खुल्यो

‘डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफी’ फोटो टक शो सम्पन्न

एनडीपीएलको साधारण सभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई ठुला रोजगारमूलक आयोजनामा समेट्दै

भियतनामका चरा प्रजातिहरूको अद्यावधिक मूल्याङ्कन: संरक्षण प्राथमिकता पुनः परिभाषित

×