November 1, 2024

एनएमबी बैंकका ग्राहकले छुट पाउने


काठमाडौं । ग्राहक तथा कर्मचारीहरुको स्वास्थ्मा सुविधा दिनकालागि भन्दै एनएमबी बैंक र एनसीएचआरसी क्यान्सर अस्पताल बीच सम्झौता भएको छ ।

सम्झौतामा एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र एनसीएचआरसीका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा पाउने उल्लेख छन् ।

एनएमबी भीजा डेविट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि स्वास्थ्य परिक्षण प्याकेज, एक्सरेलगायत र वेड शुल्क मा १० प्रतिशत र विकिरण थेरापी र पोस्ट्रृट क्यान्सरलगायतमा प्रयोग हुने वेकीथेरापीमा ७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यस्ता बिभिन्न खाले सम्झौताहरु गर्दै आएको एनएमबी बैंकले जनाएको छ ।

अस्पतालमा विभिन्न आधुनिक स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुद्वारा बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×