2025-07-01

सर्नले  स्लोभेनियालाई २५ औं सदस्य राष्ट्रका रूपमा स्वागत गरे

युरोपियन परमाणु अनुसन्धान संगठन (सर्न) ले स्लोभेनियालाई आफ्नो २५ औँ सदस्य राष्ट्रका रूपमा स्वागत गरेका छन् ।  सम्झौता पत्रमा हस्ताक्षरपछि, जसले तीन दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएकाे ठानिएकाे छ ।

“सर्नले स्लोभेनियालाई पूर्ण सदस्यता प्रदान गरेर हाम्रो विज्ञान र अनुसन्धानकर्ताहरूको लागि विशेष पहिचान भएकाे छ,” स्लोभेनियाका उच्च शिक्षा, विज्ञान र नवप्रवर्तन मन्त्रालयका मन्त्री डा. इगर पापिकले भनिन्।

“यस कार्यले स्लोभेनियाको ज्ञान र विज्ञानमा आधारित भविष्य निर्माणसँगै राष्ट्रको प्रतिष्ठा बढाउन सुदृढ गर्छ,”  उनले भनिन्,  सुन्दर प्राकृतिक दृश्यहरू बाहेक, ज्ञान हाम्रो देशको एकमात्र साँचो प्राकृतिक सम्पत्ति हो। यस कारण हामीले विज्ञान, अनुसन्धान र नवप्रवर्तनकालागि वित्तीय स्रोतहरू छुट्याएका छौं। हामीले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गतिविधि ऐनमा वर्षेनी यी कोषहरूको वृद्धि गर्ने अनिवार्यता स्पष्टता गरेका छौं।”

सर्न काउन्सिलका अध्यक्ष  कोस्टास फाउन्टासले स्लोवेनियालाई नयाँ सदस्य राष्ट्रका रूपमा स्वागत गर्दै भनिन्, “स्लोभेनिया र सर्नको  लामो सम्बन्ध छ, विशेष गरी एटलसको प्रयोगमा स्लोभेनिया विज्ञान समुदायको निरन्तर संलग्नता रहेको छ।”

“स्लोभेनिया र सर्नले तीस वर्षभन्दा बढी समयदेखि सहकार्य गरिरहेका छन्, र म स्लोभेनियालाई सर्नकाे सदस्य राष्ट्रहरूको समूहमा स्वागत गर्न पाउँदा खुसी छु,” सर्नका निर्देशक फबिओला जियानोटीले भनिन्, “म विश्वस्त छु कि नजिकका सम्बन्धले सर्न र स्लोभेनियाका लागि पारस्परिक रुपमा फाइदा हुनेछ।”

सर्नका अनुसार  हालैका वर्षहरूमा स्लोभेनियाली भौतिक शास्त्रीहरूले लार्ज ह्याड्रोन कोलाइडर (LHC) मा एट्लस प्रयोगमा भाग लिएका छन्। त्यसले उनीहरूको अनुसन्धान र विकास, निर्माण र सञ्चालनमा सहज भएकाे छ।सदस्य राज्य भएपछि  स्लोभेनियाले सर्न परिषदमा मतदान अधिकार हुनेछ। जुन संगठनको सबैभन्दा उच्च निर्णय गर्ने अधिकार हो।

सदस्यतापश्चात् स्लोभेनियाका नागरिकहरूलाई सर्नद्वारा दिइने अवसरहरूमा वृद्धि गर्नेछ र स्लोभेनिया उद्योगलाई सर्नमा ठेक्कापट्टा लागि अवसर मिल्ने उल्लेख छ ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×