2025-08-04

ओहायोमा ‘मिट एण्ड ग्रिट’ अन्तरक्रिया

अमेरिकाको ओहायो राज्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ओहायो च्याप्टरद्वारा आयोजित ‘मिट एण्ड ग्रिट तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।

ओहायोमा बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवादका लागि कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा अमेरिकाका लागि नव नियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मीले रेग्मीले महिलाहरू र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै आवश्यक परेमा उनीहरूको लागि छुट्टै अस्थायी राहदानी कन्सुलर सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेँ ।

एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होता राम विश्वकर्माले जुलाई २९ र ३० तारिखमा ओहायोमा आयोजना हुने राहदानी कन्सुलर सेवा शिविरबारे जानकारी र समन्वय गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जनाए ।

कार्यक्रममा नियोग उपप्रमुख शरदराज आरण, नेपाल सरकारका लागि ओहायोस्थित महावाणिज्यदूत डा. दामोदर पौडेल, सल्लाहकार डा. सञ्जु महतो, ओएनएफ राष्ट्रिय समिति अध्यक्ष छवि पाण्डे, ग्लोबल पिपुल एलाईन्स अध्यक्ष काशी अधिकारी, कोना अध्यक्ष आनन्द तिवारी, ‌ओएनएफ ओहायो अध्यक्ष विजय थापा, एभरेस्ट क्लब अमेरिकाका अध्यक्ष विज्ञान भट्टराई, कलाकार सरिता लामिछाने, पूर्व सचिव रिद्धि खड्का, प्रदीप बास्तोला लगायतको उपस्थिति थियो।

मा अद्यावधिक गरिएको

समाचार

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×