गणितज्ञ र शिक्षाविद्को उपमा ‘प्रा. डा. होमनाथ भट्टराई’

सौर्य प्रकाशले जसरी पृथ्वीको सारा रूपलाई रमणीय बनाउँदछ, त्यसरी नै नेपालमा शिक्षा र विज्ञानको क्षेत्रमा स्वर्णीम योगदान दिन सफल होमनाथ भट्टराईले नेपाली जगतमा शिक्षाको उज्यालो प्रकाश छर्नको निमित्त धेरै संर्घष गर्नुप¥यो । ‘गतिशील हुनु नै…

गणितज्ञ प्रा. डा. भद्रमान तुलाधर

गणितज्ञ प्रा. डा. भद्रमान तुलाधर कार्य कक्षामा भनाइ छ ‘पानीमा पौडिरहेको माछालाई पानीको अस्तित्व थाहा हँुदैन । आशा जस्तो अन्धकार केही छैन । यसले जिन्दगीमा डढेलो लगाइदिन्छ । लक्ष्य विनाको आशा व्यर्थ छ ।’ एक…

सालिन भौतिकशास्त्री डा. केदारलाल श्रेष्ठ

आफूले आफैँलाई घोषणा गरेर संसारको इतिहासमा कोही पनि ‘ठूलो’ मानिस बन्नसकेका छैनन् । अरूले ठूलो भनिदिन काम पनि त्यस्तै गर्न सक्नुपर्छ । दुई–चार जना आफ्ना आसेपासेलाई मन पर्ने काम गरेर सबैको दृष्टिमा ‘ठूलो’ मानिस बन्ने…

अमृतप्रसाद प्रधान जो कहिल्यै अस्ताउदैनन्

पहिलो हुनुको आफ्नै महत्व हुन्छ । यस्तो पहिलो हुने नीजि विज्ञान कलेजहरुको भीडमा हालको अमृत साइन्स क्याम्पसको नाम अग्रपत्तिंमा आउछ । रसायनशास्त्रको अमृतमय स्वाद चखाउने अमृत साइन्स कलेजका संस्थापक अमृतमान प्रधानको निधन भएको पाच दशक…

कर्मवीर डा. भोला रिजाल

विज्ञान र अध्यात्म सँगसँगै जानुपर्दछ । कर्म नै मेरो सवैभन्दा ठूलो धर्म हो । गरेको कर्मलाई वुझ्नुपर्दछ । त्यसकोलागि कसै न कसैको साहरा लिनुपर्दछ । जे वाट लिए पनि कसै न कसैको साहरा लिनुपर्दछ ।…

भूगर्भशास्त्रको जिवित इतिहास–प्रा. डा. विशालनाथ उप्रेती

प्रा. डा. बिशालनाथ उप्रेती मान्छेको लागि प्यारो हुन्छ आफ्नो इतिहास । हार्नेहरूको लेखिदैन, केवल जित्नेहरूको मात्रै लेखिन्छ इतिहास । जन्मनुपूर्व नै करोडौं करोड शुक्रकिट र डिम्वको घमासान युद्ध जितेर जन्मेको मान्छे जीवनका कालखण्डमा देखा पर्ने…

रसायनशास्त्रका नेपाली अगुवा प्रा. डा. मोहन विक्रम ज्ञवाली

सन् १९६० सम्म नेपाल र दक्षिण कोरियाको विकास सूचांक वरावर थियो । एउटा प्रसंग म सन् १९७० मा अमेरिकामा पढ्न जादा त्यहाँ के लेखिएको थियो भने विहान उठ्दा काठमाडौं र सोल (दक्षिण कोरिया)का मान्छेहरु खोकिरहेका…

भौतिक विज्ञानका नेपाली शिखर पुरूष –प्रा डा शेखर…

प्रा डा शेखर गुरूङ भनाई छ सबै पहाडमा रत्न वा मणि पाइदैन,सबै हात्तीका मस्तकमा मोती पाइदैन, संसारका सबै ठाँउमा महापुरूषहरू पाइदैनन् । अर्थात श्रेष्ठ र दुर्लभ वस्तु पाउनका निम्ती निकै संर्घष गर्नुपर्दछ । प्रलयकालमा समुन्द्रले…