नास्टद्वारा उत्कृष्ट वैज्ञानिकहरू पुरस्कृत

रिभोसाइन्स/काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान,नास्टले विज्ञान तथा प्रविधिको क्षेत्रमा समर्पण गरिरहेका वैज्ञानिक तथा पत्रकारलाई कदरस्वरुप पुरस्कार वितरण गरेको छ । विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार वैज्ञानिक डा. महेशकुमार अधिकारीलाई प्रधान गरिएको छ…

संष्कारयुक्त सिकाई नहुनुमा खोट कस्को ?

त्यो शिक्षा, यो शिक्षा वि. स. १९१० मा दरबार हाइस्कुल खुल्यो । सोही समयबाट नेपालमा विद्यालय तहको शिक्षाको औपचारिक सुरु भएको मानिन्छ । यो हिसाबले १ सय ६४ बर्षको यो कालखण्डमा सामुदायिक विद्यालयका संख्या थपिएर…

ठूला भूकम्पको अन्तराल थाहा पाउन अनुसन्धान

चुरेआसपासका  दरार अध्ययनकै आधारमा भविष्यमा जान सक्ने ठूला भूकम्पको अनुमान गर्न सकिने भूगर्भविद्हरुले बताएका छन् । –रिभोसाइन्स संवाददाता काठमाडौं । खानी तथा भूगर्भ विभागले ठूला भूकम्पको अन्तराल थाहा पाउन तथा त्यसबाट हुने क्षति कम गर्न…

लाङटाङको प्लास्टिक फोहर पोखरा लैजाने

प्लास्टिक फोहोर प्रशोधन गरी ज्याकेटमा प्रयोग हुने फाइबर तथा प्लास्टिकका सामाग्री बनाउन प्रयोग गर्न सकिन्छ । –रिभोसाइन्स संवाददाता काठमाडौं । हिमाली जिल्ला रसुवा लाङटाङमा उत्र तत्र छरिएको प्लास्टिक बोतललाई संकलन गरी पुनः प्रयोग गर्ने भएको…

लाटोकोसेरो उत्सव संस्कृति

उत्सवको पहिलो दिन चरा अवलोकन, स्थानीय जिरेल नाच, तामाड् सेलो, लाटोकोसेरोसँग सम्वन्धित अस्थाई संग्रालय अवलोकन गर्ने व्यवस्था मिलाएको थियो । –लक्ष्मण डंगोलजिरी । दोलखाको जिरीमा दुईदिने लाटोकोसेरो तथा हुँचिल उत्सव २०७४ सम्पन्न भएको छ ।…

स्मार्ट कृषि प्रणाली अपनाइदै

आकाशे पानीमा भर पर्ने कृषक आजभोली सौर्य उर्जा मार्फत् जमिनको पानी तानी खेती गर्छन्। –लक्ष्मण डंगोल नवलपरासी – हिजोआज देउचुली नगरपालिका–१७ कुलेनीका ३५ घर धुरी किसानले आधुनिक कृषि विधि अपनाएर खेती गर्छन् । केही किसान…

आज वेलुकी खग्रास चन्द्र ग्रहण

काठमाडौं । आज वेलुकी ५ बजेर ३६ मिनेट देखि ८ बजेर ५६ मिनेट जाँदा खग्रास चन्द्रग्रहण नाङ्गो आँखाले देख्न सकिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अवलोकनकर्ताले ६ बजेर ३६ मिनेट देखि…

आज राती मिथुन उल्का वर्षा हेर्ने की !

काठमाडौं । आज राति मिथुन उल्का वर्षा अत्यधिक रुपमा सक्रिय हुने खगोलविद्हरुले बताएका छन् । उनीहरुका अनुसार यो मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय हुनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का…