October 28, 2024

तस्बिर

पहिलो पल्ट मंगलग्रहको चट्टानी नमूना संकलन

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को प्रिजरभेरेन्स रोभरले मंगल ग्रहको पहिलो चट्टानी नमूना  संकलन गरेको छ ।

Read More..

पृथ्वीबाटै अन्तरिक्षका कचरालाई ट्रयाकिङ् गर्न सकिने

युकेका एक स्टार्टअप कम्पनी लुमी स्पेशले ‘जमिनमा आधारित लेजर ट्रयाकिङ् प्रणाली’ नवितम प्रविधि विकास गरेको छ ।

Read More..

अमेरिकाले भन्यो, ‘निजी प्रयासले अन्तरिक्ष उडान गरेका अर्बपतिहरु अन्तरिक्ष यात्री होइनन्’

ले आफ्नो नियममा परिवर्तन गर्दै निजी प्रयासले अन्तरिक्षमा पुगेका अर्बपतिहरु ‘अन्तरिक्ष यात्री’ नभएको जनाएको छ ।

Read More..

अमेजनका संस्थापक जेफसँगै अन्य तीनले लिए अन्तरिक्ष उडान अनुभव

अमेरिकाका अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोससँगै अन्य तीन जनाले अन्तरिक्षको उडान गरेका छन् ।

Read More..

बाह्र हजार वर्षअघि चीनबाट सुरु भयो गाँजा खेती

गाँजा खेतिको शुरुवात करिब १२ हजार वर्षअघि चीनबाट सुरु भएको नयाँ अनुसन्धानले देखाएको छ ।

Read More..

नास्टद्वारा उत्कृष्ट वैज्ञानिकहरु पुरस्कृत (सूची सहित)

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधि क्षेत्रका वैज्ञानिकहरुलाई पुरस्कृत गरेको छ ।

Read More..

‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न

कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ ।

Read More..

नेपाली मूलकी सरु श्रेष्ठ भू-उपग्रह पठाउने टोलीमा चयन

नेपालकी सरु श्रेष्ठ अन्तरिक्ष यान तथा भू-उपग्रह पठाउने टोलीका सदस्यमा चयन भएकी छिन् ।

Read More..

×