सल्यान । माैसम खुलेसँगै सल्यानकाे कुमाख गाउँपालिका वडा-२ कार्यालयबाट देखिएको मनमाेहक हिमाली दृश्य देखिएकाे छ । धवलागिरी रेञ्जमा पर्ने पुथाउत्तरगंगा, सिस्ने हिमाल र च्याखुरे हिमालकाे दृश्य सुन्दर देखिएकाे तस्बिर जीवन शर्माले कैद गरेका हुन् ।

अद्यावधिक:
प्रतिक्रियाका लागि:
सम्पादक
लक्ष्मण डंगोल
© 2011-2026 | रिभोसाइन्स मिडिया | रिभोसाइन्स नेपाली
Leave a Reply