भूकम्पको धक्का महशुस

काठमाडौं। राती १० बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएक ५ म्याग्निट्यूट परकम्प गएको हो ।