October 29, 2024

नास्टद्वारा पुरस्कृत हुने वैज्ञानिकहरुको सूची सार्वजनिक

काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधि क्षेत्रका विधिन्न ११ विधामा पुरस्कार प्राप्त गर्ने व्यक्ति वा संस्थाको सूची सार्वजनिक गरेको छ ।

नास्टको ४४औं प्राज्ञ सभाले व्यक्ति तथा संस्था गरि सत्र जनालाई पुरस्कार प्रदान गर्ने निर्णय प्रारित गरेको जनाएको छ ।

प्राज्ञ सभाले ‘काजी इन्द्र कटुवाल कृषि पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ का लागि ३९ करोड ९९ लाख ९५ हजार कार्यक्रम बजेट स्वीकृत भएको छ ।

पुरस्कृत हुने व्यक्ति तथा संस्थाको पूर्ण सूची यस प्रकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×