नास्टद्वारा पुरस्कृत हुने वैज्ञानिकहरुको सूची सार्वजनिक

काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधि क्षेत्रका विधिन्न ११ विधामा पुरस्कार प्राप्त गर्ने व्यक्ति वा संस्थाको सूची सार्वजनिक गरेको छ ।

नास्टको ४४औं प्राज्ञ सभाले व्यक्ति तथा संस्था गरि सत्र जनालाई पुरस्कार प्रदान गर्ने निर्णय प्रारित गरेको जनाएको छ ।

प्राज्ञ सभाले ‘काजी इन्द्र कटुवाल कृषि पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ का लागि ३९ करोड ९९ लाख ९५ हजार कार्यक्रम बजेट स्वीकृत भएको छ ।

पुरस्कृत हुने व्यक्ति तथा संस्थाको पूर्ण सूची यस प्रकार छ ।