October 25, 2024

नेपाली मूलकी सरु श्रेष्ठ भू-उपग्रह पठाउने टोलीमा चयन


तस्वीरः सरु श्रेष्ठ , स्रोतः न्यूज अफ नेपाल

काठमाडौं। नेपालकी सरु श्रेष्ठ अन्तरिक्ष यान तथा भू-उपग्रह पठाउने टोलीका सदस्यमा चयन भएकी छिन् ।

श्रेष्ठ ‘एरो स्पेश इन्जिनियरिङ्ग’ अन्तर्गत खगोलीय खोजी गर्ने विषय ‘स्पेश एक्सफ्लोरेसन’ मा स्नात्तकतोर गरिरहेका छन् ।

अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका नेदरल्याण्डका अन्तरिक्षयात्री आन्द्रे क्याउपर्सले अध्ययन गरेको नेदर्ल्यान्द्सको टि यु देल्फ्त बिश्व बिद्यालयमा उनी एक उत्कृष्ट विद्यार्थी मानिन्छिन्

कास्की पोखरामा जन्मेकी श्रेष्ठले माध्यामिक शिक्षा ‘स्टेप बाइ स्टेप बोडिङ’ पोखराबाट र नोवेल एकेडमी पोखराबाटै ‘ए लेवल’ अध्ययन गरेकी थिइन ।

विगत ६ वर्ष देखि उनी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।

श्रेष्ठले अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेको न्यूज अफ नेपालले समाचार प्रकाशन गरेको छ ।

One response to “नेपाली मूलकी सरु श्रेष्ठ भू-उपग्रह पठाउने टोलीमा चयन”

  1. […] श्रेष्ठले अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेको न्यूज अफ नेपालले समाचार प्रकाशन गरेको छ । रिभोसाइन्सबाट ।  […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×